काठमाडौं । मध्यपुर थिमि नगरपालिकाले नगर प्रहरीमा जागीर खुलाएको छ । आज प्रकाशित सूचना अनुसार मध्यपुर थिमि भक्तपुरले करार सेवामा विभिन्न पदमा आवेदन खुलाएको हो ।