• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ जेठ २०८३, शनिबार
१६ जेठ २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ जेठ १६ गतेदेखि २२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल
  • ८ घण्टा 

के तपाई खरबुजा किन्दै हुनुहुन्छ ? जान्नुहोस् राम्रो र बिग्रिएको फल चिन्ने तरिका
  • ८ घण्टा 

एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्न :  निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने
  • १० घण्टा 

भुर्तेलको कीर्तिमानी शतकमा चीनमाथि नेपालको २२१ रनको शानदार जित
  • ११ घण्टा 

लिपुलेक समस्या समाधानका लागि संवाद भइरहेको छ :  प्रधानमन्त्री बालेन
  • ११ घण्टा 

साउनदेखि कुन कर्मचारीले कति तलब पाउँछन् ?
  • १२ घण्टा 

एसियन गेम्स छनोटमा कुशल भुर्तेलको ऐतिहासिक कीर्तिमान
  • १३ घण्टा 

भन्सार दर वृद्धि गरेसँगै ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
  • १४ घण्टा 

ट्रक दुर्घटना हुँदा चालकको निधन
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. आकर्षक डिजाइन र उत्कृष्ट पर्फमेन्ससहित शाओमीले सार्वजनकि गर्यो नयाँ ९.७ इन्चको ‘रेडमी प्याड २’

  • २. देशका विभिन्न भूभागमा बदली, वर्षा र हुरी चल्ने पूर्वानुमान

  • ३. कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

  • ४. चेम्बर अध्यक्ष अग्रवाल र साउदी राजदूत मनिकरबीच द्विपक्षीय व्यापार तथा लगानीबारे छलफल

  • ५. प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

  • ६. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ७. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ८. अर्थतन्त्रको आकार ६६ खर्ब, प्रतिव्यक्ति आय १ हजार ५ सय ३५ अमेरिकी डलर पुग्ने अनुमान

  • ९. ट्रक दुर्घटना हुँदा चालकको निधन

  • १०. २०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

एनएमके ३ लुयान इलेक्ट्रिक स्कुटर यस्ता छन् फिचर

जानकारी केन्द्र २०८१, असार, २५

काठमान्डौ । लुयान इलेक्ट्रिक स्कुटर नेपालको लागि आधिकारिक वितरक जीरो इमिसन राइड एन ले नेपालमा भित्राएको छ । जीरो इमिसन राइड एन ले गुणस्तरीय बिद्युतीय सवारी साधनहरु उपलब्ध गराएर वातावरण परिवर्तन गर्नमा केन्द्रित लुयान बिद्युतीय सवारी साधनहरुको एकमात्र आयातकर्ता रहेको छ । नेपालमा इन्धनको मूल्यमा उतार चढाव आए सँगै विद्युतीय स्कुटरको बजारमा पनि दिनप्रतिदिन वृदि भइरहेको छ । लुयान ब्रान्डका स्कुटरमा लिक्विड कुल्ड मोटर प्रयोग गरिएको हुन्छ । जसका कारण स्कुटरको तान्ने क्षमतामा वृद्धि हुनुका साथै मोटरको आयु पनि अन्य सामान्य मोटर भन्दा बढी हुने कम्पनीले दावी गरेको छ ।

इलेक्ट्रिक वाहन उद्योगबाट सुरु भएको ब्रान्डको रूपमा, लुयानको पदचिह्नले ठूलो मात्रामा सम्पूर्ण सवारी साधन उद्योगको विकास प्रक्रियालाई प्रतिनिधित्व गर्दछ। यसै सन्दर्भमा नेपालमा उपलब्ध एनएमके ३ इलेक्ट्रिक   स्कुटर लाइ फुल र्चाज गर्न नर्मलबाट ६ देखि ८ घण्टा लाग्छ भने फास्ट चार्जबाट ३ देखि ५ घण्टा लाग्छ । बिद्युतीय स्कुटरमा १ सय ५५ एम एम क्लासिक क्लियरेन्स ब्याक रेस्टका साथै ७५ देखी १ सय कि मी रेञ्ज रहेको कम्पनीको दावी छ ।

यस स्कुटरमा १ हजार ५०० वाट रेटेड मोटर पावर रहेको छ भने २ हजार ८०० वाटको पीक मोटर पावर पाउन सकिने जनाइएको छ । ब्याट्री क्यापसिटी ३२ एम्पियर , ७२ भोल्ट रहनुका साथै लीड एसिड ,लिथियम– आयन ब्याट्री/७२ भोल्ड ३५ एम्पियर ग्राफिन ब्याट्री रहेको छ । कन्ट्रोलर ७२ भि/५० ए रहेको छ भने मोडल नम्बर एल वाइ १२००डी क्यु टी–१६ एफ रहेको पाइन्छ ।

उक्त स्कुटरको लम्बाई १ हजार ८ सय २५ एम एम, त्यस्तै चौडाई ७ सय २३ एम एम का साथै उचाई १ हजार ८९ एम एम रहेको छ । स्पीड ४०/४५कि मी प्रतिघण्टा ६०/६५कि मी प्रतिघण्टा वैकल्पिकमा रहेको बताइएको छ । एनएमके ३ स्कुटरमा ब्रेकको कुरा गर्नु पर्दा फ्रन्टमा डिस्क ब्रेक र रीयरमा ड्रम ब्रेक रहेको छ । लाइट डिस्प्ले मा एलईडी लाइट /एलसीडी डिस्प्ले रहेको पाइन्छ । उक्त स्कुटरमा रिमोट कन्ट्रोल एन्टी थेफ्ट अलाराम ,चाइल्ड लक , व्हील लक रहेको छ भने  मोबाइल र्चाजिङ युएसबि पोर्ट रहेको जनाइएको छ ।

लुयान इलेक्ट्रिक स्कुटरमा व्हीलबेसको कुरा गर्नु पर्दा १ हजार ३ सय ३० एमएम व्हीलबेस रहनुका साथै क्लामबिङ एबिलिटी १३ ओ रहेको छ भने उक्त स्कुटरको वोएट ब्याट्रीसहित १ सय २३ के जी रहेको छ। लुयान इलेक्ट्रिक स्कुटरमा १ सय ५५ एम एम ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीले बताएको  छ । ७२ भोल्ट३५ एम्पियर ग्राफिन ब्याट्री भएको स्कुटरको मुल्य १ लाख ८७ हजार २०० रहेको छ भने यसैमा ७२ भोल्ट ३२ एम्पियर लिथियम ब्याट्री भएको स्कुटरको मुल्य २ लाख ५० हजार रहेको छ ।

लुयानका स्कुटरहरुमा रन फ्ल्याट टायरको प्रयोग गरिएको र टायर पन्चर भएर त्यसमा हावा कत्ति नभए पनि करिब ४० देखि ५० किलोमिटर सम्म चलाउँदा पनि रिम र टायरमा असर पर्दैन भने लुयानका स्कुटरहरु आईपि ६७ रेटेड वाटर एण्ड डस्ट रेसिस्टेन्स भएकाले जस्तो सुकै बर्षामा पनि चलाउन मिल्ने कम्पनीको दाबी छ । लुयानका स्कुटरहरुमा ओरालोमा चलाउँदा आफै ब्याट्री चार्ज हुने रिजेनरेटिभ ब्रेकिङ लगायत अत्याधुनिक प्रविधियुक्त कम्पोनेन्ट तथा फङसनहरुको प्रयोग भएको हुनाले पनि विश्वबजारमा जस्तै नेपालमा पनि यसको विश्वास बढ्दै गइरहेको कम्पनीले बताएको  छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
लिपुलेक समस्या समाधानका लागि संवाद भइरहेको छ :  प्रधानमन्त्री बालेन
साउनदेखि कुन कर्मचारीले कति तलब पाउँछन् ?
भन्सार दर वृद्धि गरेसँगै ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ताजा

२०८३ जेठ १६ गतेदेखि २२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल

के तपाई खरबुजा किन्दै हुनुहुन्छ ? जान्नुहोस् राम्रो र बिग्रिएको फल चिन्ने तरिका

एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्न :  निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने

भुर्तेलको कीर्तिमानी शतकमा चीनमाथि नेपालको २२१ रनको शानदार जित

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.