• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२९ बैशाख २०८३, मङ्गलबार
२९ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख ३१ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ७ घण्टा 

काठमाडौँ महानगरले कक्षा ११–१२ छात्रवृत्तिका लागि अनलाइन आवेदन खुलायो
  • १३ घण्टा 

घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • १३ घण्टा 

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श
  • १ दिन 

नेपाली बजारमा एमजी एस६ ईभी सार्वजनिक, कतिपर्छ मुल्य ?
  • १ दिन 

जेएसडब्लुएमजी मोटर इन्डिया र गोल्छा अर्गनाइजेशनसँग साझेदारी विस्तार
  • १ दिन 

मे इन्डल्जेन्स : रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक
  • १ दिन 

२०८३ वैशाख ३० गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

फोटोन नेपालको ‘कस्टमर मिट एण्ड ग्रिट’ : आफ्टर सेल्स सर्भिस र ईभीप्रतिको विश्वास बढाउने प्रयास
  • १ दिन 

लोकप्रिय समाचार

  • १. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • २. २०८३ वैशाख ३० गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. ट्रेकिङ अनुमति अब अनलाइनबाटै, सार्वजनिक बिदामा पनि सेवा

  • ४. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ५. शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक

  • ६. एसईई २०८३ को नतिजाका लागि स्प्यारो एसएमएसको सेवा निरन्तर, ३५००१ बाट नतिजा हेर्न सकिने

  • ७. आज तेस्रो प्रदेश भाषा दिवस, प्रदेशभर सार्वजनिक बिदा

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. मे इन्डल्जेन्स : रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक

  • १०. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

टाटा टियागो इभि एम आर एक्स टि भेरियन्ट ईलेक्ट्रिक कारका यस्ता छन् फिचर

जानकारी केन्द्र २०८१, असार, ७

काठमान्डौं ।नेपालि बजारमा उपलब्ध टाटा टियागो इभि एम आर एक्स टि भेरियन्ट  ईलेक्ट्रिक कारमा फिचरको कुरा गर्दा यस कारमा ४९.०१ किलोवाट मोटर पाउन सकिन्छ भने डिमेन्सन ३७६९*१६७७*१५३६ एम.एम रहेको छ । यसमा व्हीलवेस २४०० एम.एम,  म्याक्स टर्क ११४ एन.एम पाइन्छ । यस ईलेक्ट्रिक कारको ट्रान्समिसन अटोमेटिक रहेको छ । यस्तै टियागो इभि एम आर एक्स टि भेरियन्टमा  टप स्पिड प्रति घण्टा १२० किलोमिटर पाउन सकिने छ ।

टाटा टियागो इभि एम आर एक्स टि भेरियन्ट ईलेक्ट्रिक कारको ब्याट्रि क्यापासिटिको कुरा गर्ने हो भने २४ किलोवाट आवर रहेनुका साथै ३१५ किलोमिटर रेन्ज यस कारमा पाउन सकिन्छ । गाडि फुल चार्ज हुन ८.७ घण्टा लाग्ने छ । कारको अगाडि र पछाडि दुवै तिरको टायर साइज १७५/६५ आर १४ पाइनुका साथै अगाडिको टायरमा डिस्क र पछाडिको टायरमा ड्रम बे्रक उपलब्ध रहेको छ । यसमा ट्युबलेस टायर उपलब्ध रहेको छ । टाटा टियागो इभि एम आर एक्स टि भेरियन्ट ईलेक्ट्रिक कारको सेफ्टि सिस्टमको कुरा गर्दा एयर ब्याग्स्, ए.बि.एस विथ इबिडी, आई.टि.पि.एम.एस, जस्ता फिचर पाउन सकिने छ भने सस्पेन्सन सेटअप कोइल स्प्रिङको साथ म्याफर्सन स्ट्रट र टुविस्ट बिम पनि पाइन्छ ।

यस टाटा टियागो इभि एम आर एक्स टि भेरियन्ट ईलेक्ट्रिक गाडिमा ५ ओटा सिट उपलब्ध रहेका छन् । यसको स्टोरेज क्यापासिटि २४० लिटरका साथै १६६ एम.एम ग्राउन्ड क्ल्यिरेन्स रहेको यो कार सिग्नेचर टिल ब्लु,डेटोना ग्रे,ट्रोपिकल मिस्ट र मिट नाईट प्लम कलरमा पाईन्छ । टाटा टियागो इभि एम आर एक्स टि भेरियन्ट  ईलेक्ट्रिक गाडिको मुल्य  रु.२९ लाख ९९ हजार  रहेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
काठमाडौँ महानगरले कक्षा ११–१२ छात्रवृत्तिका लागि अनलाइन आवेदन खुलायो
घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

ताजा

२०८३ वैशाख ३१ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

काठमाडौँ महानगरले कक्षा ११–१२ छात्रवृत्तिका लागि अनलाइन आवेदन खुलायो

घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.