• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२२ बैशाख २०८३, मङ्गलबार
२२ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने
  • ६ घण्टा 

नाडाद्वारा उद्योग, वाणिज्य तथा आपूति मन्त्रीसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • ७ घण्टा 

सुनको मुल्यमा प्रतितोला पाँच हजार आठ सयले वृद्धि, कतिमा हुदैँछ कारोबार ?
  • ८ घण्टा 

मुक्तिनाथमा लेक लागेर एक तीर्थयात्रीको मृत्यु
  • ८ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ९ घण्टा 

वीरगञ्जमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
  • २३ घण्टा 

एलजी वास टावरको विश्वव्यापी सफलता, ३.२ मिलियन बिक्री पार
  • २४ घण्टा 

२०८३ वैशाख २३ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

नेप्सेमा सुधारभएसँगै ८.७८ अंकको वृद्धि, ३ अर्बभन्दा बढीको कारोबार
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. सर्वोच्चको फैसला : पुनर्विवाह गर्ने महिलाले अंश फिर्ता गर्न नपर्ने

  • ३. सीजी चेष्ट फ्रिजर : २८ मोडल र ५ वर्ष वारेन्टीसहित नेपाली बजारमा अग्रणी रोजाइ

  • ४. व्हर्लपुलसँग स्मार्ट अप्लायन्सेसको रणनीतिक साझेदारी

  • ५. मुक्तिनाथमा लेक लागेर एक तीर्थयात्रीको मृत्यु

  • ६. रोमाञ्चक खेलमा नेपालले युएईमाथि निकाल्यो ६ रनको जित

  • ७. यामाहा नेपालद्वारा बुढानीलकण्ठमा नयाँ ‘थ्रिएस’ शोरूम विस्तार

  • ८. यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा

  • ९. रास्वपाको आज सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

  • १०. घरमा नराख्नुहोस् यस्ता वस्तु, हुनेछ धन हानीका साथै अनिष्ठ

पिडै पिडाले वितेको वर्ष- २०७२

admin २०७३, बैशाख, १३

गत वर्षको महाभुकम्प पश्चात नेपाली माथी उठ्न स्वयंम अघि सरे। हाम्रो अवस्था राम्रो नभएकाले भुकप्प पश्चात नवनिमार्ण गर्न लाग्यौ। मित्र राष्टहरूले ठूलो धनराशीको सहयोग गर्ने घोषणा गरेता पनि हामी पुननिर्माण गर्ने कार्यमा असफल भयौ। हामीले समस्या समाधानका निम्ती तारे होटेलहरूमा बैठक बस्यौ।

वास्तविक तथ्याङ्क संकलन गर्नुपर्नेमा अनुमानको भरमा रिपोट तयार पार्यौ जसले समस्या समाधनमा होइन बढाउन ठुलो भुमीका खेल्न पुग्यो। मित्र राष्ट्रहरू बाट साढे चार खर्बको घोषणा भए पश्चात राजनितीक दलहरूले आखाँ लगाए, देश विकाशका निम्ती नभई आफुले कसरी उपयोग गर्न सकिन्छ भन्ने सोचका साथ जसको परिणाम स्वरूप भुकप्प पिडीतहरूले वितेका एक वर्ष देखी पाइरहेका छन भने अन्त्य कहिले हुन्छ थाहा पाउन सकेका छैनन्।

नँया संरचना निर्माण प्रक्रियामा अब नीतिगत एवम कार्यान्वयन तहमा समस्या देखा पर्न थालेको छ। स्थानिय सामाग्रीको उपलब्धता एवम कम खर्चिलो हिसाबमा भवन निर्माण गर्न सकिने कुरामा ध्यान दिएको पाइदैन। मुख्य कुरा आफन्त या कार्यकर्ता ठिक वा बेठिक भन्ने होइन कसरी परिणाम मुखि काम गर्न सकिन्छ भनेर सोच्नु आजको आवश्यक देखिन्छ।

भुकप्पले तहस नहस भएको संरचना निर्माणका निम्ती पुननिर्माण प्राधिकरणको गठन गरियो जसको अवधी पाँच वर्ष तोकिएको छ तर वितेको एक वर्ष केहि प्रगति गरेको देखिदैन। राजनितीक, प्रशासनिक र नागरिक तहमा सकारात्मक सोच ल्याउन सके पुननिर्माणले गति लिनेछ तर आजको परिस्थीतिमा एक अर्कालाई दोष दिने काम मात्र भइरहेको पाइन्छ। अहिलेको परिस्थीतीमा भुकप्प पिडीतका नाममा आएको रकम दुरूपयोग भएको जस्तो देखिन्छ। गत वर्ष देखी पालमा विताएका पिडीतहरू एक वर्ष पश्चात समेत त्यही पालको प्वाल तालेर बस्न बाध्य वनिरहेका छन।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पितृ उद्धारका लागि आज शिवालयमा बत्ती बालिँदै
सूर्य, बुध र शुक्र मिल्दा त्रिग्रही योग, तीन राशि हुनेहरु रहनुस् सावधान !
स्वर्ग खोज्न उपल्लो मुस्ताङ्ग गए पुग्छ ..

ताजा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

नाडाद्वारा उद्योग, वाणिज्य तथा आपूति मन्त्रीसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

सुनको मुल्यमा प्रतितोला पाँच हजार आठ सयले वृद्धि, कतिमा हुदैँछ कारोबार ?

मुक्तिनाथमा लेक लागेर एक तीर्थयात्रीको मृत्यु

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.