Jankari Kendra
२३ आश्विन २०८३, शुक्रबार

नेपाली बजारमा सुनको मुल्यले बनायो फेरी नयाँ ऐतिहासिक रेकर्ड

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, आश्विन, १०
नेपाली बजारमा सुनको मुल्यले बनायो फेरी नयाँ ऐतिहासिक रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ । सुनको मूल्यमा लगातार वृद्धि भएको छ ।

आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ६० हजार सात सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो । यस अघि बुधबार सुनको मूल्य एक लाख ६० हजार चार सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मुल्य १९५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स