Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

सुनचाँदीको मूल्यमा सामान्य गिरावट,कतिमा हुँदैछ कारोबार?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, आश्विन, २१
सुनचाँदीको मूल्यमा सामान्य गिरावट,कतिमा हुँदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाला सुन १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

Top Changing Nepal

युट्युब सट्स