‘तेल भिसा’ र ‘अग्निदहन’ आजदेखि प्रदर्शनमा
काठमाडौँ । आजदेखि दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । शंकर घिमिरे निर्देशित ‘तेल भिसा’ र घनश्याम लामिछाने निर्देशित ‘अग्निदहन’ आजदेखि प्रदर्शनमा आएका हुन्।
‘तेलभिसा’मा अभिनेता विपिन कार्की मुख्य भूमिकामा छन् भने पछिल्लो समयकी चर्चित अभिनेत्री वर्षा राउत र अभिनेता बुद्धि तामाङको पनि मुख्य भूमिका रहेको छ । त्यस्तै फिल्ममा अभिनेत्रीहरू ऋचा घिमिरे, पूजा चन्दको पनिमुख्य भूमिका रहेको छ । यो फिल्ममा अभिनेता विपिनको डबल भूमिका छ । फिल्म प्रवासका नेपालीको कथा बनाइएको छ ।
त्यस्तौ लामिछाने निर्देशित ‘अग्निदहन’मा कलाकार प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी र तुलसी क्षेत्रीको अभिनय छ । यो फिल्म नेपाली समाजको अन्धविश्वास बोक्सी कुप्रथाविरुद्धको कथामा बनाइएको छ ।
हाल हलमा फिल्म पूर्ण बहादुरको सारंगी र ह्रश्व दिर्घको दबदबा रहेको समयमा दुवै फिल्मले आफुलाई प्रमाणित गर्ने चुनौती रहेको छ ।
सम्बन्धित समाचार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
