बिशाल बजार बन्यो सेयर बजारको सबैभन्दा ठुलो कम्पनि
जानकारी केन्द्र
२०८१, मंसिर, १३
काठमाडौँ । नेपाल टेलिकमलाई पछि पार्दै बिशाल बजार कम्पनि सबै भन्दा ठुलो कम्पनि बनेको छ ।
बिशाल बजारको पुँजिकरण १ खर्ब ९८ अर्ब ४९ करोड ५० लाख रुपैँया पुगेको छ । त्यस्तै नेपाल टेलिकमको पुँजिकरण १ खर्ब ७७ अर्ब ८५ करोड ८० लाख रहेको छ । तीन करोड ९६ लाख ८ हजार ६सय कित्ता सेयर सूचीकृत भएको छ।
विशाल बजार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४ हजार ९५० रुपैयाँ रहेको छ ।
सम्बन्धित समाचार
ग्राहकको मागपछि जेको जे५ प्रो को विशेष अफर : अब रु. ४७ लाख ९९ हजारमै
टोयोटाको विजय उत्सव सुरु : दशैंसम्म आकर्षक अफर
कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

