• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२१ जेठ २०८३, बिहीबार
२१ जेठ २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को नयाँ ब्रान्ड एम्बासडरमा नियुक्त
  • ६ घण्टा 

बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै
  • ७ घण्टा 

सेन्सेइद्वारा ‘विश्वकप हेरौला अफर’ सार्वजनिक : यस्ता छन् सुविधा
  • ८ घण्टा 

एकैदिन दुई हजार ३०० सवारीचालक ट्राफिक कारबाहीमा, रु २० लाख ८४ हजार राजस्व सङ्कलन
  • ८ घण्टा 

मिड-भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिट बिच समझदारी : चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने
  • ९ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १० घण्टा 

पश्चिमी प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव : देशका विभिन्न क्षेत्रमा बदली र वर्षा, तराईमा तातो लहरको प्रभाव कायमै
  • १० घण्टा 

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा एएमएल/सीएफटी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
  • १ दिन 

मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडा प्रतिनिधीको भेटवार्ता : अटोमोटिभ क्षेत्रको नीतिगत संवाद
  • १ दिन 

लोकप्रिय समाचार

  • १. काठमाडौं महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ विद्यार्थी उत्तीर्ण

  • २. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ३. २४ घण्टामा १,७७३ चालक कारबाहीमा, ट्राफिकबाट ६ लाखभन्दा बढी राजस्व सङ्कलन

  • ४. मोबाइल नम्बर वा इमेल परिवर्तन भए वित्तीय संस्थालाई जानकारी गराउन राष्ट्र बैंकको आग्रह

  • ५. एसियन गेम्स छनोटमा कुशल भुर्तेलको ऐतिहासिक कीर्तिमान

  • ६. कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

  • ७. ट्राफिक प्रहरीको अनलाइन भुक्तानी अवरुद्ध हुने

  • ८. वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

  • ९. एलपीएल २०२६ मा नेपाली क्रिकेटको बलियो उपस्थिति : दिपेन्द्र, सन्दीप र कुशल छनोट

  • १०. बाढी, पहिरो र सडक मर्मतले देशका प्रमुख राजमार्ग प्रभावित, कतै पूर्ण बन्द त कतै एकतर्फी सञ्चालन

नि:शुल्क शिविरमा सयौंले लिए सुबिधा

जानकारी केन्द्र २०८१, मंसिर, १५

रौतहट । राैतहटकाे चर्चित बजार कटहरियामा निःशुल्क स्वास्थ्य शिविरमा सैयौं विरामीहरु घर बसीबसी उपचार सेवा पाएका छन् भने एकसय भन्दा बढी मानिसले रक्तदान गरेका छन्।

कटहरिया ४ का  अध्यक्ष  चन्दन कुशवाहाको अनुरोधमा नेशनल मेडिकल कलेज बिरगंज तथा ब्लड बैंकको पहलमा आयोजित निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न  भएको हो । कार्यक्रममा १३८ जनाले रक्तदान गरेको वडा अध्यक्ष कुशवाहाले जानकारी दिएका छन्।

कटहरियामा सम्भवतः पहिलोचाेटी यति धेरै संख्यामा शिक्षक , विधार्थी, कर्मचारी समेतका मानिसहरूले रक्तदान गरेका हुन् ।  रक्तदान गर्नेहरूमा यूवा,जनप्रतिनिधि,कर्मचारी , शिक्षकप्रबुद्ध महिला,पुरूष व्यक्तिहरुको उलेख्य सहभागिता रहेको थियो।

१८४ बिरामीको स्वास्थ जाँच तथा निःशुल्क औषधी बितरण गरिएको थियो। साथै अन्य राेगबाट बिरामीहरू लाई पनि डाक्टरले आवश्यक सल्लाह सहित औषधी प्रदान गरिएको थियोे ।  निःशुल्क औषधी बितरणका लागि नेशनल मेडिकल संगै कटहरिया स्थित औषधी ब्यवसायी, जितेन्द्र साह, हरिश्चन्द्र कुशवाहा,राजु कुमार भास्कर,केपी यादव,सोनेलाल गुप्ता,  उमेश यादव,सागिर अहमद र कृष्णनन्दन कुमार साह लगायतले निःशुल्क औषधी सहयोग गरेका थिए। रक्तदाताहरु लाई सम्मानका लागि प्रमाणपत्र संगै गमछा ओढाएर आयोजकले कदरपत्र प्रदान गरेका थिए।

रक्तदान कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य पूर्व प्रदेश सांसद कुन्दन कुशवाहा, कटहरिया १ का  वडा अध्यक्ष भूपेन्द्र महतो,३ का अध्यक्ष श्यामाकान्त यादव , ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई मुकेश कुमार सिंह,लगायतको सहभागिता रहेको थियो ।

निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा नेशनल मेडिकल कलेज वीरगंजका डाक्टर आलोक कुमार सिंह, डाक्टर निरज सापकोटा, बालरोग विशेषज्ञ मनोज गुप्ता, डाक्टर दीपेन्द्र गुरुङ, चर्मरोग  विशेषज्ञ डाक्टर स्वाती साह, डाक्टर सौरभ सिंह, पैथोलोजिस्ट डाक्टर सञ्जय कुमार साह, सीमान्त शर्मा पौडेल वल्ड बैंक ल्याब ईन्चार्ज, कृष्ण बिनय निराला संयोजक नर्सिङ प्रमुख विकास कुमार गुप्ता लगायत ३० जान डाक्टरकाे सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को नयाँ ब्रान्ड एम्बासडरमा नियुक्त
बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै
सेन्सेइद्वारा ‘विश्वकप हेरौला अफर’ सार्वजनिक : यस्ता छन् सुविधा

ताजा

अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को नयाँ ब्रान्ड एम्बासडरमा नियुक्त

बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै

सेन्सेइद्वारा ‘विश्वकप हेरौला अफर’ सार्वजनिक : यस्ता छन् सुविधा

एकैदिन दुई हजार ३०० सवारीचालक ट्राफिक कारबाहीमा, रु २० लाख ८४ हजार राजस्व सङ्कलन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.