नेप्सेमा उच्च अंकको वृद्धि, कारोबार ५ अर्ब माथि
काठमाडौँ । गत हप्ताको बिहीबारयता लगातार ओरालो लागिरहेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसुचक आज उच्च अंकले बढेको छ । कारोबार समयको सुरुवातिदेखि झिनो अंकसहित उकालो लागिरहेको नेप्से अन्तिम समयमा एकाएक ४५।८८ अंकले बढ्दै २७ सय १५।७१ को विन्दुमा पुगेर रोकिएको हो ।
आज कारोबार अवधिभर कुल ३ सय ८ कम्पनीका १ करोड १३ लाख ८६ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ५ करोड ६५ लाख ४४ हजार माथि पुगेको हो ।
आज कारोबारमा आएकामध्ये म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचक उकालो लागेका छन् । जसमध्ये जीवन बीमा १ सय ३८ र निर्जीवन बीमा समुहको परिसुचक १ सय ३२ अंकले बढ्दा बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैकिङ समुहको परिसुचक आज ४८ अंकले बढेको छ ।
आज कारोबारमा आएका कुल कम्पनीहरुमध्ये २ सय ११ कम्पनीको सेयरमूल्य बढ्दा २९ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ भने बाँकी ३ कम्पनीको सेयरमूल्य यथावत छ ।
सम्बन्धित समाचार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
