Jankari Kendra
२३ आश्विन २०८३, शुक्रबार

सुन चाँदी दुबैको बढयो मुल्य

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, १२
सुन चाँदी दुबैको बढयो मुल्य

काठमाडौं । सुनको मूल्य प्रतितोला ४ सयले बढेको छ।

आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजो प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भएको जनाएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्यमा पनि बृद्दी भएको छ । आज १५ रुपैयाँले बढेर चाँदी प्रतितोला १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहिबार भने चाँदी १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

Top Changing Nepal

युट्युब सट्स