युनिक नेपाल लघुवित्तको सेयर बिक्रीमा
जानकारी केन्द्र
२०८१, पुष, १८
भैरहवा । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनी कन्हैयालाल चौधरीको नाममा रहेको ३ हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ । उक्त सेयरको मूल्य प्रतिकित्ता १ हजार रुपैयाँ तोकिएको छ । आवेदन दिँदा न्यूनतम १ सय कित्ताका लागि दिनुपर्नेछ ।
लघुवित्तको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । यदि संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन नदिएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने लघुवित्तले जनाएको छ ।
सम्बन्धित समाचार
निरन्तर घटेको सुनको भाउ आजभने तोलामा ४ हजार ८ सय रुपैयाँले वृद्धि
नेप्सेमा ७ अंकभन्दा बढीको गिरावट, कारोबार रकममा भने सामान्य सुधार
एकैदिन १२ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य
आज एकैदिन सुनको मूल्यमा ६ हजार ३०० रुपैयाँको गिरावट
१२.७९ अंकले घट्यो नेप्से, ४ अर्ब ७५ करोडको कारोबार
नबिल बैंक नवौँ पटक बन्यो सबैभन्दा बढी कर तिर्ने बैंक
ट्रेन्डिङ
शाखा अधिकृत र नासु बन्न चाहने युवाका लागि तयारी कक्षा सुरु गर्ने सरकारको तयारी ,आवेदन प्रक्रिया सुरु
नेपाल बैंकको मोबाइल एपबाटै बिना धितो २ लाख रुपैयाँसम्म कर्जा लिन सकिने
यान्त्रीकरण प्रदर्शनीमा दैनिक ५० जनालाई उपहार, अन्तिम दिन मिनी ट्रेलर जित्ने मौका
आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आजदेखि सुरु
रेडक्रसको सदस्यता अब अनलाइनबाटै, मोबाइल एपबाट लिन र नवीकरण गर्न सकिने
