Jankari Kendra
२३ आश्विन २०८३, शुक्रबार

नेप्सेमा झिनो अंकले बृद्दी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, १८
नेप्सेमा झिनो अंकले बृद्दी

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा झिनो अंकको वृद्धि देखिएको छ ।

साताको अन्तिम कारोबारको दिनमा आज नेप्से ४.६३ अंकले बढेर २५८६.२३ विन्दुमा रोकिएको छ ।१ करोड ८६ हजार ७०५ कित्ता शेयर ५० हजार ४४७ पटक खरिदबिक्री हुदाँ आज ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबर कारोबार भएको नेप्सेले जनाएको छ ।

आज मात्रै १५६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ वटा कम्पनीको शेयर मूल्य घटेको देखिएको छ ।११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको जनाइएको छ ।

Top Changing Nepal

युट्युब सट्स