• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२४ चैत २०८२, मङ्गलबार
२४ चैत २०८२, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का
  • १४ घण्टा 

Gyan Masala has Announces Swastima Khadka as its Brand Ambassador
  • १४ घण्टा 

२०८२ चैत २५ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १४ घण्टा 

आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट
  • १७ घण्टा 

इन्धनको बचतका लागि यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी
  • १७ घण्टा 

इन्धन आयातमा ५०% भन्सार कर छुट दिने सरकारको निर्णय
  • १८ घण्टा 

नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने
  • २० घण्टा 

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल
  • २१ घण्टा 

वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. फोटोन मोटर्स नेपालद्वारा इटहरीमा शोरुम उद्घाटन र ग्राहक भेटघाट कार्यक्रमको आयोजना

  • २. २०८२ चैत २२ गते आइतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. ‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का

  • ४. नेपालमा उपलब्ध बजाजको डोमिनार २५० बाइक: यस्ता छन् फिचरहरु

  • ५. बार अनुसार शुभ काम र किनबेच : कुन दिन के गर्दा मिल्छ लाभ र सफलता ?

  • ६. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ७. सभामुखमा डोलप्रसाद अर्यालको उम्मेदवारी,चैत २२ मा निर्वाचन हुने

  • ८. देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ९. २०८२ चैत १९ गते बिहीबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. AmCham Nepal Strengthens Economic Diplomacy Engagement with Ministry of Foreign Affairs

प्रभासको रेकर्ड ताेडयाे रामचरणको ‘गेम चेन्जर’ले, झन्डै २ सय कराेडकाे ओपनिङ

जानकारी केन्द्र २०८१, पुष, २७

हैदाराबाद । साउथ सुपरस्टार राम चरण र कियारा आडवाणीको बहुप्रतिक्षित फिल्म ‘गेम चेन्जर’ रिलिज भइसकेको छ । लामो प्रतिक्षापछि यो चलचित्र जनवरी १० मा सिनेमा हलमा रिलिज भएको हो । राजनीतिक नाटकलाई दर्शकले रुचाएका छन् र मिश्रित प्रतिक्रियाका बीच फिल्मले बक्स अफिसमा राम्रो सुरुवात पनि गरेको छ ।

सैकनिल्कको रिपोर्ट अनुसार ‘गेम चेन्जर’ ले भारतमा ५१.२५ करोड रुपैयाँमा खाता खोलेको थियो । अहिले फिल्मको विश्वव्यापी ओपनिङ कलेक्सन सार्वजनिक भएको छ । ‘गेम चेन्जर’ को प्रोडक्सन हाउस श्री वेंकटेश्वर क्रिएशन्सले फिल्मको पहिलो दिनको विश्वव्यापी संग्रह आफ्नो सामाजिक सञ्जालमा शेयर गरेर त्यो जानकारी दिएको हो ।

‘गेम चेन्जर’ को प्रोडक्सन हाउसले फिल्मको रामचरणको पोस्टर सेयर गरेको छ । जसमा फिल्मले पहिलो दिन विश्वभर १८६ करोडको शानदार कलेक्सन गरेको लेखिएको छ । योसँगै क्याप्सनमा लेखिएको छ– ‘थिएटरहरूमा राजा साइज मनोरन्जनको प्रवेश, २०२५ को उत्कृष्ट मनोरञ्जन, ‘गेम चेन्जर’ ले बक्स अफिसमा ब्लकबस्टर ओपनिङ गर्यो। ब्लकबस्टर ‘गेम चेन्जर’ ले पहिलो दिन विश्वभर १८६ करोड रुपैयाँ कमाएको छ ।’

जसअनुसार  १८६ करोडको बलियो विश्वव्यापी ओपनिङ कलेक्सनका साथ ‘गेम चेन्जर’ले प्रभास स्टारर फिल्म ‘कल्की २८९८ एडी’ लाई पछि पारेको छ । गत वर्ष हलमा रिलिज भएको यो पिरियड ड्रामा फिल्मले विश्वभर १८० करोडको मात्रै ओपनिङ गरेको थियो ।

एस. शंकर निर्देशित फिल्म ‘गेम चेन्जर’लाई श्री वेंकटेश्वर क्रिएशन्सको ब्यानरमा दिल राजुले निर्माण गरेका हुन् । फिल्ममा रामचरण र कियारा आडवाणीसँगै तेजा, एसजे सूर्याह, नस्सर, ब्रह्मानन्दम, भेनेला किशोर र मुरली शर्मा महत्वपूर्ण भूमिकामा देखिएका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यस्तो छ ‘सगरमाथा म्युजिक अवार्ड उत्कृष्ट ५ को मनोनयन’ (सूचीसहित)
मिसेस नेपाल वर्ल्ड रक्षा पन्तले पाइन् इलेक्ट्रिक स्कुटर
सन्तोष खत्री र निशा के.सी. को आवाजमा ‘ शिव भन्दा भन्दै’ सार्वजनिक

ताजा

‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का

Gyan Masala has Announces Swastima Khadka as its Brand Ambassador

२०८२ चैत २५ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.