• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०६ साउन २०८३, बुधबार
०६ साउन २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रामादा बाई विन्धाम इटहरीद्वारा बोलबम यात्राका भक्तजनलाई विशेष सहयोगको घोषणा
  • १४ घण्टा 

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोग : अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय संवाद आयोजना
  • १४ घण्टा 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
  • १४ घण्टा 

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
  • १७ घण्टा 

राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ तरलता तान्दै, ८३ दिनका लागि निक्षेप सङ्कलन गर्ने
  • १७ घण्टा 

प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग सकारात्मक सहमति
  • १७ घण्टा 

सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • १८ घण्टा 

सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
  • १९ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

  • २. नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

  • ३. नागरिक एपमार्फत अनलाइन बैंकिङ सेवा सहज बनाउन एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सम्झौता

  • ४. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • ६. स्पेन विश्वकप च्याम्पियन : अर्जेन्टिनालाई हराउँदै जित्यो उपाधि, ५० मिलियन डलर पुरस्कार

  • ७. देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

  • ८. टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

  • ९. २०८३ साउन ०४ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • १०. यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

हनि सिंहको कन्सर्टको टिकट १० मिनेट मै सबै बिक्री

जानकारी केन्द्र २०८१, पुष, २८

मुम्बई । सन् २०२४ मा भारतमा धेरै कन्सर्टहरू भएका थिए, जसमध्ये सबैभन्दा लोकप्रिय पञ्जाबी गायक दिलजीत दोसांझको ‘डिलुमिनाटी इन्डिया टुर’ बढी चर्चामा रहन गयो । दिलजीत पछि करण औजला, एपी ढिल्लनजस्ता धेरै कलाकारहरु देशभर घुम्न पुगेका थिए । अब यसैमा एउटा विशेष नाम थपिएको छ, यो यो हनी सिंहको ।

गायक तथा र्‍यापर हनी सिंह निकै चर्चित नाम हुन्, उनी लामो समयदेखि गायब थिए तर अहिले उनले बलियो कमब्याक गरिरहेका छन् । हनी सिंह छिट्टै भारत भ्रमणमा निस्कदैछन् । हालै उनले सामाजिक सञ्जाल पोष्टमार्फत आफू भारत भ्रमणमा निस्कन लागेको बताएका छन् ।

हनी सिंहले फेब्रुअरीदेखि आफ्नो ‘मिलियनेयर टुर’ सुरु गर्ने जनाएका थिए । जसअनुसार उनले भारतका  १० सहरमा आफ्नो प्रस्तुति दिनेछन् । यस कन्सर्टको टिकटहरू जनवरी ११ बाट विक्रीका लागि खोलिएको थियो । तर, इन्डिया टुडेका अनुसार सबै टिकटहरू १० मिनेटमा बिक्रि हुन पुगेर नयाँ रेकर्ड कायम गरेको छ। इन्डिया टुडेका अनुसार जोमाटोको डिस्ट्रिक्ट एप मार्फत शोको टिकट बिक्री गरिएको थियो । जसमा दर्शकको माग बढ्दै गएपछि मूल्य बढाइएको थियो । १ हजार ४ सय ९९ रुपैयाँको टिकट दरलाई बढाएर  २ हजार ५ सय रुपैयाँ र ६ हजार ५ सय रुपैयाँको टिकटको मूल्य ८ हजार ५ सय रुपैयाँ कायम गरिएको थियो तर पनि सबै टिकट एकैछिनमा बिक्री भयो ।

हनी सिंहको भ्रमणको पहिलो गन्तव्य मुम्बई हुनेछ। यसपछि उनीहरु अन्य सहरमा जानेछन् । २२ फेब्रुअरी बाट सुरु हुने ‘द मिलियनेयर टुर’ अप्रिल ५ सम्म चल्ने र्‍यापर आफैले आफ्नो आधिकारिक सोशल मिडिया एकाउन्टमार्फत जानकारी दिएका छन्।

हनी सिंहको भ्रमणका सहरहरूको बारेमा कुरा गर्दा २२ फेब्रुअरीमा मुम्बईबाट सुरु हुनेछ, त्यसपछि गायक २८ फेब्रुअरीमा लखनउमा हुनेछन्। हनी सिंहले मार्च १ मा आफ्नो शहर दिल्लीमा प्रदर्शन गर्नेछन्, त्यसपछि मात्रै उनी इन्दौर जानेछन्, जहाँ उनको शो ८ मार्चमा हुन लागेको छ । थप शोहरू भने मार्च ४ मा पुणे, मार्च १५ मा अहमदाबाद, मार्च २२ मा बेंगलुरु, २३ मार्च चंडीगढ़ र २९ मार्चमा जयपुरमा प्रदर्शन गर्नेछन्।

अन्तिम दिनमा भने उनको कन्सर्ट कोलकातामा समाप्त हुनेछ, जुन अप्रिल ५ मा हुन लागेको छ ।

टूरको घोषणासँगै हनी सिंहले कथा पनि सेयर गरेका छन्, जसमा उनले लेखेका छन्, ‘शान्त हुनु कुनै पनि आवाजको अन्त्य होइन, यो यसको सुरुवात हो। यो त्यो ठाउँ हो, जहाँ जीवन आफै सुन्न रोकिन्छ। त्यसैले म धेरै वर्ष चुपचाप बसेँ । अब तपाईले मलाई जताततै सुन्नुहुनेछ, हरहर महादेव।’

यो भ्रमण हनी सिंहको पहिलो भारत भ्रमण हो। हालै हनी सिंहको डकुमेन्ट्री पनि रिलिज भएको थियो, जसको नाम ‘हनी सिंहः फेमस’ थियो, जुन नेटफ्लिक्समा रिलिज भएको थियो।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै
रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड
रामादा बाई विन्धाम इटहरीले दिँदैछ प्रिमियम स्टेकेशन प्याकेजसहित रोमान्चक विश्वकप अनुभव

ताजा

रामादा बाई विन्धाम इटहरीद्वारा बोलबम यात्राका भक्तजनलाई विशेष सहयोगको घोषणा

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोग : अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय संवाद आयोजना

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.