• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • १८ घण्टा 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • १९ घण्टा 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • १९ घण्टा 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • २० घण्टा 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • २० घण्टा 

सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?
  • २१ घण्टा 

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
  • १ दिन 

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
  • १ दिन 

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने
  • १ दिन 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

२०८१ साल माघ ०५ देखि ११ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८१, माघ, ५

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको प्रारम्भमा कार्यक्षेत्रमा संघर्ष गर्नुपर्ला । नयाँ कार्य पाउन गाह्रो हुनेछ । शत्रुहरू बढ्नेछन् । साताको मध्यमा आर्थिक पक्ष सबल रहनुको साथै नयाँ कार्य प्रारम्भ हुनेछ । साझेदारी व्यापारबाट लाभ मिल्ला । जीवन साथीको साथ र सहयोग मिल्नेछ । साताको अन्तिममा आध्यात्मिक क्षेत्रतिर झुकाव रहनेछ । आकस्मिक धन हानिका योग छन् । स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । विद्यार्थीहरूलाई पठन पाठनमा मन लाग्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
साताको प्रारम्भमा सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ । कार्य क्षेत्रमा भावनामा बगेर निर्णय नलिनुहोला । साताको मध्यमा प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । राज्य पक्षबाट सहयोग मिल्नेछ । पेटको समस्याले सताउन सक्छ । साताको अन्तिममा व्यापार व्यवसायमा लाभ रहनेछ । जीवन साथीसँग मनोरञ्जनात्मक पल बित्नेछ । विद्यार्थीहरूलाई कला वा साहित्यको क्षेत्रमा सफलता मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
साताको प्रारम्भ आफन्तहरूको साथमा रमाइलो समय बित्नेछ । माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । नयाँ कामको थालनीमा उपयुक्त समयको परीक्षा गर्नुहोला । साताको मध्यमा कार्यक्षेत्रमा अप्ठ्यारा कार्यहरू सुल्झाउनमा सफलता मिल्नेछ । आयस्रोत बढ्नेछ । शिक्षाको क्षेत्रमा नयाँ कीर्तिमान प्राप्त गराउन सकिनेछ । साताको अन्तिममा राज्यपक्ष र प्रशासनिक क्षेत्रमा भनेजस्तो सफलता हात नलाग्ला । नयाँ नोकरीमा सफलता मिल्नेछ । विश्वास पात्रबाट धोका मिल्न सक्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
साताको प्रारम्भमा परिस्थितिले गर्दा अध्ययनमा बाधा आउनेछ । बोलीको प्रभावले कार्यक्षेत्रमा विपरीत परिस्थितिलाई सम्हाल्न सक्नुहुनेछ । साताको मध्यमा आत्मविश्वासमा वृद्धि हुनेछ । घर परिवारमा आफूभन्दा सानाको सहयोग मिल्नेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर हुन सक्नुहुनेछ । साताको अन्तिममा नोकरी वा पेशामा चुनौतीपूर्ण कार्यको वहन गर्नुपर्ला । आयस्रोत बढ्नुको साथै खर्च पनि बढ्नेछ । खानपानमा विशेष ध्यान राख्नुहोला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साताको प्रारम्भमा सामाजिक मान सम्मान बढ्नेछ । कार्य क्षेत्रमा नयाँ कार्य मिल्नेछ । व्यापार व्यवसायमा मनग्य लाभ मिल्नेछ । साताको मध्यमा पुरानो कुरालाई लिएर घरपरिवारमा मनमुटाव हुन सक्ला । बोलीले गर्दा बनिरहेको काममा बाधा आउनेछ । सन्तानको प्रगतिको चिन्ता रहनेछ । साताको अन्तिममा नयाँ कार्य थालनीको लागि उपयुक्त समय रहेको छ । कार्य क्षेत्रमा मेहनतको मूल्यांकन मिल्नेछ । धैर्य र पराक्रमा वृद्धि हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साताको प्रारम्भमा मानसिक परेशानी रहनेछ । शत्रुहरू हावी हुनेछन् । आफूलाई मौसमी बिमारीदेखि बचाउनुहोस् । साताको मध्यमा धर्म कर्ममा रुचि बढ्नेछ । गृहणिहरूले सौन्दर्य सामानमा धन खर्च गर्नेछन् । सामाजिक दायित्व निर्वहन सफलतापूर्वक गर्नाले प्रतिष्ठित व्यक्तिहरूबाट प्रशंसा पाइनेछ । साताको अन्तिममा सञ्चित धनमा वृद्धि हुनुको साथै आयस्रोत बढाउनको लागि नयाँ अवसरहरू मिल्नेछन् । विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा राम्रो सफलता मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साताको प्रारम्भ सफलतादायक रहनेछ । आकस्मिक धन लाभ हुनेछ । नोकरी वा पेशामा उच्च पदस्थ अधिकारीहरूको सहायता मिल्नाले अप्ठ्यारो काम समयमा सम्पादन हुनेछ । साताको मध्यमा वैदेशिक रोजगारबाट लाभ मिल्नेछ । विद्यार्थीहरूलाई उच्च शिक्षाको लागि नयाँ अवसरहरू मिल्नेछ । साताको अन्तिममा कार्य क्षेत्रमा हजुरको निर्णयको प्रशंसा हुनेछ । उद्योग र व्यापारमा थप लगानीबाट लाभ पाउन सकिनेछ । पुलिस प्रशासनिक क्षेत्रमा पदोन्नतिका योग छन्।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साताको प्रारम्भ लाभदायक रहनेछ । पिताको साथ सहयोगले नयाँ कार्य प्रारम्भ गर्नमा सफलता मिल्नेछ । आँटेको कार्य सम्पादन हुनेछ । साताको मध्यमा शेयर बजारबाट मनग्य लाभ मिल्ला । रोकिएको धन लिन सफल भइएला । भविष्यको लागि विशेष जग बसाउन सकिनेछ । साताको अन्तिममा विद्यार्थीहरूलाई आफ्नो प्रतिभाको प्रदर्शन गर्ने अवसर मिल्नेछ । शिक्षाको क्षेत्रमा शिक्षकको साथ मिल्नेछ । वैदेशिक यात्राको अवसर मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साताको प्रारम्भमा आध्यात्मिक क्षेत्रबाट लाभ मिल्नेछ । कार्य क्षेत्रमा भविष्यलाई लिएर नयाँ रूपरेखा कोरिनेछ । व्यापार व्यवसायमा लाभ रहनेछ । साताको मध्यमा नोकरी वा पेशामा अधिकारीहरूबाट साथ सहयोग मिल्नेछ । कार्य क्षेत्रमा नयाँ कार्य प्रारम्भ हुनेछ। व्यवसायिक दृष्टिकोणले समय अनुकुल रहेको छ । साताको अन्तिममा सामाजिक कामको जिम्मेवारी प्राप्त हुनेछ आर्थिक दृष्टिमा सुधार हुनेछ । घरमा सुख समृद्धि बढ्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साताको प्रारम्भ अलि कष्टदायी रहनेछ। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । यात्रा कष्टदायी रहनेछ । विदेशतिर बसोबास गर्नेहरूबाट कुनै शुभ सूचना सुन्न मिल्ला । साताको मध्यमा उर्जाले भरपुर रहनु हुनेछ । पुराना इष्टमित्रसँगको भेटघाट एवं प्रसन्नताले मन उत्साहित रहनेछ । विद्यार्थीहरूलाई ज्ञानमा वृद्धि हुनेछ । साताको अन्तिममा कार्यक्षेत्रमा राम्रो सफलता मिल्नेछ । व्यापार व्यवसायमा लाभ रहनुको साथै प्रतिष्ठित कार्य प्रारम्भ गर्नमा सफलता पाइनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
कुम्भ राशिहरूको लागि साताको प्रारम्भ लाभदायी रहनेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ साथै नयाँ मित्रहरूबाट रोकिएको कार्य प्रारम्भ हुनेछ । साताको मध्यमा चिताएको कार्य समयमा सम्पादन गर्नमा बाधा आउनेछ । अवसरवादीहरूबाट सावधान रहनुहोस् । कार्य क्षेत्रमा लगनशीलताको परिचय दिनुहोस् । साताको अन्तिममा स्वास्थ्यलाई लिएर चिन्तामुक्त रहनुहुनेछ । मठ मन्दिर वा देवालयमा भ्रमणका योग छन् । भगवान सूर्यलाई अर्र्घ्य दिएर दिनको प्रारम्भ गर्नुहोस् सकारात्मक ऊर्जा प्राप्त हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साताको प्रारम्भमा कार्यक्षेत्रमा संघर्ष अनुरूप फलको प्राप्ति नहोला । पैसाको लेनदेन गर्नमा जोगीनुहोस् । परीक्षाहरूमा सफलता पाइनेछ । साताको मध्यमा उद्योग जगतबाट नँया कीर्तिमान स्थापित गर्न सकिनेछ । आयआर्जनका स्रोतहरू बढ्नेछन् । साताको अन्तिममा सवारी साधनमा धन खर्चका योग छन् । चिसोबाट जोगीनुहोस् । रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि पौष्टिक भोजनको सेवन गर्नुहोस् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.