• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२६ असार २०८३, शुक्रबार
२६ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?
  • १५ घण्टा 

टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन
  • १८ घण्टा 

अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन
  • १९ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
  • १९ घण्टा 

२०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सरकारसँग आग्रह : बीमा, ओभरलोड र ट्राफिक जरिवानाको नीतिको पुनरावलोकन गरियोस्
  • १ दिन 

नेप्से परिसूचकमा सामान्य अंकको  गिरावट
  • १ दिन 

गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
  • २ दिन 

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने
  • २ दिन 

लोकप्रिय समाचार

  • १. अर्जेन्टिना र इजिप्ट पहिलोपटक विश्वकपमा भिडदैँ

  • २. फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

  • ३. एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो बुटवलमा सार्वजनिक

  • ४. लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भैरहवा राजस्व कार्यालय

  • ५. टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन

  • ६. महोत्तरीमा ४८६ केजी बढी गाजाँसहित दुई जना पक्राउ

  • ७. मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल बढाउने, कार्यान्वयनमा जोड : महासंघ

  • ८. २०८३ असार २१ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो नेपालगंजमा सार्वजनिक

  • १०. रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड

कलेजोमा बोसो जमेको कसरी थाहा पाउने ?

जानकारी केन्द्र २०८१, माघ, २२

एजेन्सी । पछिल्लो ५० वर्षमा संसारभर करिब एक चौथाइ जनसंख्या फ्याट्टी लिभर ( कलेजोमा बोसो जम्ने समस्या ) बाट प्रभावित भएको छ । यो समस्या केवल बयस्कहरूमा मात्र सीमित छैन, बालबालिकामाझ पनि उत्तिकै देखिन थालेको छ ।

भारतमा मात्रै ३८ प्रतिशत जनसंख्या यो समस्याबाट पीडित छन् भने ३५ प्रतिशत बालबालिका समेत प्रभावित छन् । चिकित्सकहरूका अनुसार यो रोग जीवनशैलीसँग सम्बन्धित छ । शरीरमा बोसोको मात्रा अत्यधिक भएमा फ्याट्टी लिभरको जोखिम बढ्छ ।

लक्षणविहीन तर गम्भीर समस्या
फ्याट्टी लिभर प्रायस् लक्षणविहीन हुन्छ, तर दीर्घकालीन रूपमा यो गम्भीर स्वास्थ्य समस्याहरूको कारक बन्न सक्छ । मोटोपन, मदिरा सेवन, बोसोयुक्त खानाको अत्यधिक सेवन जस्ता कारणले यो समस्या बढ्ने गर्छ । चिकित्सकहरूका अनुसार नियमित व्यायाम, स्वस्थ आहार र तौल नियन्त्रण गर्न सकेमा यो समस्याबाट बच्न सकिन्छ ।

यस्तो अवस्थामा तत्काल स्वास्थ्य परीक्षण गरौँ
– शरीरको तौल उचाइको अनुपातमा ज्यादा भएमा
– गर्धन वरिपरि बोसो जम्मा भएमा
– रगतमा सुगर, कोलेस्टेरोल, एसजीपीटी वा ट्राइग्लिसराइड धेरै भएमा
– गर्धन वरिपरि कालो धब्बा देखिएमा
– नङहरू सेतो देखिन थालेमा
– अस्वस्थ जीवनशैली अपनाइएको छ भने
– दिशाको रंग कालो देखिन थालेमा
– परिवारमा उच्च रक्तचाप, मधुमेह, मुटु रोग, कोलेस्टेरोल, क्यान्सर वा स्ट्रोकको इतिहास भएमा

फ्याट्टी लिभरबाट बच्न यी खानेकुरा अपनाऔँ
– स्याउ : दैनिक बोक्रासहितको स्याउ खाँदा शरीरलाई बढी फाइदा पुग्छ ।
– ग्लुकोनयुक्त गहुँको रोटी : यसले शरीरलाई आवश्यक ऊर्जा दिन्छ ।
– हाई फाइबर फुड : कालो चना, सातु, कोदो आदि सेवन गरौँ ।
– रंगीन तरकारीहरू: पत्तागोभी, चुकन्दर, पालक, टमाटर, काँक्रो आदिको नियमित सेवन गरौँ ।
– बेसार : खानामा नियमित बेसार मिलाउँदा फ्याट्टी लिभर कम हुन्छ ।
– तातोपानीमा कागती : बिहानै तातो पानीमा कागती निचोरेर पिउँदा लाभ मिल्छ ।
– ओखर : फ्याट्टी लिभरका लागि वरदान मानिन्छ । दैनिक ४ वटा ओखर खाँदा फाइदा पुग्छ ।
– कफी : चिनी बिनाको कफी पिउनु लाभदायक हुन्छ ।
– सलाद : आफ्नो डाइटमा सलाद अनिवार्य रूपमा समावेश गरौँ ।

स्वस्थ जीवनशैली अपनाएर फ्याट्टी लिभर जस्ता समस्या रोकथाम गर्न सकिन्छ । चिकित्सकहरूसँग नियमित स्वास्थ्य परीक्षण गराउँदै स्वस्थ रहौँ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
मनसुनसँगै डेङ्गीको त्रास : उच्च सतर्कता अपनाउन विशेष आग्रह

ताजा

ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?

टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन

अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.