नेप्सेको परिसुचक दोहोरो अंकले घट्यो ।
नेप्सेको परिसुचक दोहोरो अंकले घट्दा कारोबार पनि खुम्चियो
काठमाडौँ । साताको दोस्रो कारोबार दिन‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसुचक दोहोरो अंकले घटेको छ । आईतबार घटेको नेप्सेले सोमबार पनि निरन्तरता पाउँदा आज परिसुचक १०।९८ अंकले घटेर २६ सय ७७।३२ को विन्दुमा झरेर रोकिएको हो ।
आज कारोबार अवधिभर कुल ३ सय २२ कम्पनीका १ करोड ४४ लाख ४३ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब ९६ करोड २ लाख रुपैयाँमा खुम्चिएको हो । यसअघि आईतबार कारोबार रकम साढे ८ अर्ब नजिक पुगेको थियो ।
आज कारोबारमा आएकामध्ये १ सय ६१ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ७७ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । सेयरमूल्य बढेकामध्ये न्यादी हाइड्रोपावर र गार्जियन लघुवित्त वित्तीय संस्थाको सेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ । आज कारोबारमा आएकामध्ये अतिरिक्त र ट्रेडिङबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् ।
सम्बन्धित समाचार
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

