• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ चैत २०८२, सोमबार
२३ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का
  • ९ घण्टा 

Gyan Masala has Announces Swastima Khadka as its Brand Ambassador
  • ९ घण्टा 

२०८२ चैत २५ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १० घण्टा 

आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट
  • १२ घण्टा 

इन्धनको बचतका लागि यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी
  • १३ घण्टा 

इन्धन आयातमा ५०% भन्सार कर छुट दिने सरकारको निर्णय
  • १४ घण्टा 

नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने
  • १५ घण्टा 

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल
  • १६ घण्टा 

वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक

  • २. प्रधानमन्त्री कप २०२६ को “पावर्ड बाई” प्रायोजन मार्फत नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्दै यामाहा

  • ३. नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

  • ४. २०८२ चैत २१ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. इन्धन आयातमा ५०% भन्सार कर छुट दिने सरकारको निर्णय

  • ६. ट्रान्क्यूलिटी स्पाको नयाँ शाखा रोयल ट्युलिप काठमाडौंमा

  • ७. डिजेल र पेट्रोल गाडीलाई विद्युतिय बनाउने सरकारको तयारी

  • ८. देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

  • ९. सेयर बजारप्रति अर्थमन्त्रीको सन्देशः नआत्तिनु,संयमता अपनाउनुस

  • १०. सोपान फर्मास्यूटिकल्सको आईपीओ वैशाख २ देखि खुला , सर्वसाधारणका लागि कति ?

जोन अब्राहम र बिपाशाको ब्रेकअप ‘बिल्लो रानी’ गीतको सुटिङको दुई दिनअघि

जानकारी केन्द्र २०८१, फाल्गुन, ३

मुम्बइ । अभिनेता जोन अब्राहम र बिपाशा बसुलाई कुनै समय बलिउडको ‘आईटी’ जोडी भनिन्थ्यो । तर, उनीहरुको ९ बर्ष लामो सम्बन्ध भने तितो रुपमा टुंगिएको थियो । अहिले दुवै जना आ–आफ्ना जीवन साथी र परिवारसँग खुसीसाथ अगाडी बढिरहेका छन् ।

सन् २००७ मा उनको ‘धन धना धन गोल’ नामको फिल्म आएको थियो । फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेन तर उनीहरुको केमेस्ट्रीलाई दर्शकले भने खुबै मन पराएका थिए । चलचित्रको ‘बिल्लो रानी…’ गीतले धेरै दिन चार्टबिटमा राज गरेको थियो । तर के तपाईलाई थाहा छ बिपाशा र जोनको यही गीतको सुटिङको २ दिन अगाडि नै भने ब्रेकअप भएको थियो । हालै सो फिल्म निर्माता विवेक रञ्जनले यसको खुलासा गरेका हुन् ।

विवेक अग्निहोत्रीले आफ्नो एक्स ह्यान्डलमा बिपाशा बसु र जोन अब्राहमको अभिनय रहेको ‘बिल्लो रानी…’ गीतको सुटिङका ​​क्रममा सामना गर्नुपरेको चुनौतीबारे लेखेका छन् । उनले लेखेका छन्, ‘यो गीतको इतिहास छ, जो निर्माताले चाहेका नै थिएनन् ।

‘जावेद साब ‘बिल्लो रानी’  सुटिङको विरुद्धमा थिए, प्रीतम कव्वाली पनि यो शैलीमा पक्का थिएनन् किनभने जोन र बिपाशाको केही दिन अघि मात्रै ब्रेकअप भएको थियो, जसका कारण धेरै समस्या परेको थियो । तर, सरोज खानले मात्र मलाई विश्वास गरे । तिनीहरूले भने कि यो सबैभन्दा ठूलो हिट हुनेछ र यो भयो नै । प्रीतम, जावेद साहब र सरोजजीको हार्दिक सलाम।’

जोन र बिपाशाले ९ वर्ष डेट गरेका थिए । सन् २००३ मा आएको फिल्म ‘जिस्म’को सुटिङबाट उनीहरुको सम्बन्धको चर्चा सुरु भएको थियो । उनीहरु प्रायः धेरै कार्यक्रममा सँगै देखिएका थिए । तर उनीहरुको सम्बन्ध कसरी ब्रेक अप भयो, त्यसको आधिकारिक पुष्टि भने अझै भएको छैन । तर, व्यक्तिगत मतभेदका कारण यो जोडी अलग भएको बताइएको छ ।

बिपाशा बसुले २०१६ मा आफ्नो ‘अलोन’का सह–अभिनेता करण सिंह ग्रोवरसँग विवाह गरेकी थिइन् । हाल यी जोडी एक छोरी देवीका आमाबुवा हुन भने जोन अब्राहमले प्रिया रुन्चलसँग विवाह गरिसकेका छन ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यस्तो छ ‘सगरमाथा म्युजिक अवार्ड उत्कृष्ट ५ को मनोनयन’ (सूचीसहित)
मिसेस नेपाल वर्ल्ड रक्षा पन्तले पाइन् इलेक्ट्रिक स्कुटर
सन्तोष खत्री र निशा के.सी. को आवाजमा ‘ शिव भन्दा भन्दै’ सार्वजनिक

ताजा

‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का

Gyan Masala has Announces Swastima Khadka as its Brand Ambassador

२०८२ चैत २५ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.