• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, भदौ ३०, २०८२
सोमबार, भदौ ३०, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको मौसमः गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना

२०८२ साल भदौं ३० गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै

दशैंका लागि आजदेखि सुकिला नोट वितरण

पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल

राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ५. २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ८. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ९. २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • १०. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सम्पन्न, यस्ता कम्पनीमा रह्यो आकर्षण

काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा भएको नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको १० औं संस्करण भव्यताका साथ सम्पन्न भएको छ ।

फागुन ८ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भएको उक्त प्रदर्शनीमा विभिन्न देशका ३ सयभन्दा बढी कम्पनीका १५० बढी स्टलहरू रहेका थिए । प्रदर्शनीमा निर्माण सम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सब-डिलरहरू र बिक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूको जानकारी गराएका थिए ।

प्रदर्शनीमा समेटिएका सामग्रीहरू
प्रदर्शनीमा कन्स्ट्रक्शन मेटेरियल्स, कन्स्ट्रक्शन मेसिनरी, प्रिफ्याब स्ट्रक्चर, युपिभिसी विन्डोज मेसिनरी, युपिभिसी प्रोफाइल, डोर्स एण्ड विन्डोज, आर्किटेक्चर हार्डवेयर, बाथरुम फिटिङ्स, पाइप, टायल्स एण्ड स्यानिटरी वेयर, रुफिङ, प्रि-इन्जिनियरिङ बिल्डिङ, पावर टुल्स, विन्डोज लगायतका सामग्रीहरू प्रदर्शनीमा राखिएका थिए ।

यति पार्क्वेट एण्ड फर्निचर प्रालि लिमिटेडको सहभागिता
यस प्रदर्शनीमा यति पार्क्वेट एण्ड फर्निचर प्रालि लिमिटेडले आफ्ना उत्पादनहरू प्रदर्शन गरेको थियो । कम्पनीले काठका उत्पादनहरूको परम्परागत अवधारणालाई नवीनतम प्रविधिसँग जोड्दै उत्कृष्ट डिजाइन प्रस्तुत गर्यो ।

घर, कार्यालय, सेमिनार हल तथा बैठक हलका लागि विशेष डिजाइनहरू उपलब्ध गराउँदै आएको यति पार्क्वेटले पर्यावरणमैत्री उत्पादनहरू निर्माण गरिरहेको छ । पार्क्वेट फ्लोरिङ प्राकृतिक रूपमा सिजन गरिएको काठबाट उत्पादन गरिन्छ जसमा साज, शेषम, सागौन, पाइन र युकेलिप्टस प्रयोग गरिन्छ ।

गोल्छा अर्गनाइजेसनको सहभागिता
यस प्रदर्शनीमा गोल्छा अर्गनाइजेसनको सामग्री पनि प्रदर्शन गरिएको थियो । ‘हुलास’ ब्रान्ड अन्तर्गत गोल्छा अर्गनाइजेसनले छानाका पानाहरू, एलुमिनियम, पोलहरू, संरचनाहरू, ग्याल्भेनाइज्ड तथा कालो ट्यूबहरू प्रदर्शन गरेको थियो ।

सन् १९८१ मा नेपाल र सिंगापुरको कमक्राफ्ट लिमिटेडबीचको संयुक्त उद्यमको रूपमा स्थापना भएको हुलास स्टीलले वातावरणमैत्री उत्पादनमार्फत दिगो विकासको लक्ष्य लिएको छ ।

नेपाल सेरामिक उद्योगको सहभागिता
नेपाल सेरामिक उद्योग प्रालि नेपालको पहिलो टाइल उत्पादन गर्ने कम्पनी हो । बारा जिल्लाको जीतपुर उपमहानगरपालिकामा रहेको यस उद्योगले किफायती मूल्यमा अन्तर्राष्ट्रिय स्तरका टाइल उत्पादन गर्दै आएको छ ।

अत्याधुनिक प्रविधिको प्रयोग गरी ग्राहकहरूको आवश्यकता अनुरूप नयाँ डिजाइन तथा आकर्षक सामग्री उत्पादनमा केन्द्रित रहेको नेपाल सेरामिक उद्योगले यस प्रदर्शनीमा आफ्नो उत्पादनहरू प्रस्तुत गरेको थियो ।

इन्टर-टेक समूहको सहभागिता
इन्टर-टेक समूहअन्तर्गत इन्टर-टेक प्रा.लि. सन् २०३५ सालमा स्थापना भएको थियो । यो बुटवल औद्योगिक क्षेत्रकै पहिलो उद्योग तथा रूपन्देही जिल्लाको पहिलो प्रालि कम्पनी हो ।

प्रारम्भमा हाइड्रोपावर टर्बाइन, सोलार ड्रायर, सोलार वाटर हिटर निर्माणबाट आफ्नो यात्रा सुरू गरेको इन्टर-टेक प्रालिले क्रमशः झोलुङ्गे पुलका पार्टस्, आयल ट्यांक, टावर, स्टिल फेब्रिकेशन लगायतका कार्यमा आफ्नो दक्षता प्रस्तुत गरिरहेको छ ।

नयाँ प्रविधिको प्रयोग गर्दै अन्तर्राष्ट्रिय गुणस्तरका उत्पादन प्रतिस्पर्धी मूल्यमा ग्राहकहरूलाई उपलब्ध गराउने इन्टर-टेक समूहको लक्ष्य रहेको छ । नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी नेपाली निर्माण व्यवसायका लागि नवीनतम प्रविधि, उत्पादन तथा सेवाहरूको प्रवर्द्धन गर्ने एक महत्वपूर्ण मञ्च बनेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै
    दशैंका लागि आजदेखि सुकिला नोट वितरण
    पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    आजको मौसमः गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना

    २०८२ साल भदौं ३० गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै

    दशैंका लागि आजदेखि सुकिला नोट वितरण

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • आजको मौसमः गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
    • २०८२ साल भदौं ३० गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै
    • दशैंका लागि आजदेखि सुकिला नोट वितरण
    • पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.