Jankari Kendra
२२ आश्विन २०८३, बिहीबार

सुनको मुल्य तोलामा एक हजार तीन सयले बढ्यो,चाँदीको मुल्यमा पनि वृद्धि

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, चैत्र, १३
सुनको मुल्य तोलामा एक हजार तीन सयले बढ्यो,चाँदीको मुल्यमा पनि वृद्धि

काठमाडौं । एकैदिन सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले  वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन १३ सय रूपैयाँ बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ८०० रुपैयाँ पुगेको छ ।

यसअघि छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको थियो । साथै, चाँदीको मूल्य पनि बढेको छ । आज तोलाको २ हजार २० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

Top Changing Nepal

युट्युब सट्स