Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

आज सामान्य घट्यो सुन चाँदीको भाउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, चैत्र, १९
आज सामान्य घट्यो सुन चाँदीको भाउ

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको हो । योसँगै प्रतितोला छापावाल सुनको भाउ १ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन १ लाख ७९ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको भाउ पनि १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा २ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी २ हजार ३५ रुपैयाँमा किनबेच भएको थियो।

Top Changing Nepal

युट्युब सट्स