Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

आज उच्च अंकले बढ्यो नेप्से,शेयर बजारमा हरियाली

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, चैत्र, १९
आज उच्च अंकले बढ्यो नेप्से,शेयर बजारमा हरियाली

काठमाडौं । आज सेयर बजार उच्च बढेको छ । आज एकै दिन नेप्से २५.३१ अंकले बढेर हरियाली छाएको छ, जसअनुसार २७०१.४८ विन्दुमा पुगेर रोकिएको छ ।

आज दिनभरमा  १ करोड ४ लाख ४२ हजार ६८३ कित्ता शेयर खरिदबिक्री भएको छ, जसअनुसार ५ अर्ब ४४ करोड ४४ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज बजार अवधिभर १६६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज बजार अवधिभर ३१८ वटा कम्पनीको ५३ हजार ८८४ पटक किनबेच भएको छ ।

Top Changing Nepal

युट्युब सट्स