• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१५ बैशाख २०८३, मङ्गलबार
१५ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक
  • १३ घण्टा 

नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • १५ घण्टा 

गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान
  • १६ घण्टा 

पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर 
  • १७ घण्टा 

राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै दोब्बर, २ अर्ब ७६ करोड नाघ्यो
  • १७ घण्टा 

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : यी प्रदेशमा हुनेछ भारी वर्षा
  • २३ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • २३ घण्टा 

२०८३ वैशाख १५ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

किङलङको नयाँ १६ सिटर भ्यान : सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा सार्वजनिक
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपालमा बढ्दो गर्मीसंगै एसी उपभोक्ताको शीतलताको सारथी : सिजी मेरिडिया

  • २. चांगान ग्रुपद्वारा २०३० सम्ममा विश्वकै टप टेन अटोमेकर बन्ने लक्ष्यसहित बोल्ड ग्लोबल प्लान सार्वजनिक

  • ३. कक्षा १२ को परीक्षा आजदेखि : ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदै, स्मार्ट घडी र मोबाइल लैजान निषेध

  • ४. नेपाल टेलिकमको समर अफर : के-के छन् सुबिधा ?

  • ५. राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै दोब्बर, २ अर्ब ७६ करोड नाघ्यो

  • ६. ईभीमा भाडा बढेको छैन, बढी असुल गरे कारबाही हुन् सक्ने

  • ७. २०८३ वैशाख १३ गते आइतबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. घट्यो आज सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ९. काठमाडौंका तीन शाखा मर्ज गर्दै नबिल बैंक

  • १०. रमादा बाई विन्धाम इटहरीले मनायो ग्रीन अभियान सहितको पृथ्वी दिवस

२०८१ साल चैत्र २३ देखि २९ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८१, चैत्र, २२

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको प्रारम्भमा पारिवारिक सद्भावमा कमी आउनेछ। कार्यक्षेत्रमा सहयोगीहरू जुट्नाले रोकिएको काम बन्नेछ। साताको मध्यमा सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। नसकिने वाचा कसैसँग नगरौं। साताको अन्तिममा सवारी साधन चलाउँदा सावधान रहनुहोला। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। यो साताको शुभ रंग हरियो र निलो हो भने शुभ अंक २ र ६ रहेको छ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
साताको प्रारम्भमा सन्तानको प्रगति देखेर मन उत्साहित रहनेछ। कार्यक्षेत्रमा शुभचिन्तकहरूको सहयोग मिल्नेछ। साताको मध्यमा विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। कार्यक्षेत्रमा श्रमको मूल्यांकन हुनेछ। खानपानमा सजगता अपनाउनुहोस्। साताको अन्त्यमा दाम्पत्य जीवन सुमधुर रहनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। यो साताको शुभ रंग सेतो र पहेलो हो भने शुभ अंक २ र ९ रहेको छ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
साताको प्रारम्भमा बोलीको प्रभावले रोकिएका कामहरू बन्नेछन्। संगीतमा र कलाको क्षेत्रमा रुचि बढ्नेछ। साताको मध्यमा साहसिक कार्य गरेर आफूलाई चिनाउन सक्नुहुनेछ। प्रतिष्ठित कार्य गर्ने अवसर रहेको छ। साताको अन्तिममा व्यापार व्यवसायमा गोपनीयताको ध्यान राख्नुहोला। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। यो साताको शुभ रंग निलो र सेतो हो भने शुभ अंक ४ र ८ रहेको छ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
साताको प्रारम्भमा मानसम्मानमा वृद्धि हुनेछ। व्यापारिक यात्रा लाभदायी रहनेछ। धेरै बोल्ने बानीले समस्या निम्त्याउँन सक्ला। कार्यक्षेत्रमा नयाँ कार्यको थालनी हुनेछ। साताको मध्यमा विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। साना बच्चाहरूको स्वास्थ्यप्रति सचेत रहनुहोस्। साताको अन्तिममा धेर्य र पराक्रममा वृद्धि हुनेछ। आँटेको कार्यसम्पादन गर्न सकिएला। यो साताको शुभ रंग सेतो र हरियो हो भने शुभ अंक ४ र ५ रहेको छ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साताको प्रारम्भमा वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। साताको मध्यमा प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। आस मरेको काम बन्नाले नयाँ कार्यतर्फ अग्रसर भइनेछ। साताको अन्तिममा धनको अभावले चिताएको कार्यसम्पादन गर्नमा बाधा आउन सक्छ। सानो प्रयासले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। यो साताको शुभ रंग रातो र बैजनी हो भने शुभ अंक ५ र ८ रहेको छ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साताको प्रारम्भमा अरूलाई प्रभावित पारेर लोकप्रियता हासिल गर्न सकिनेछ। शेयर बजारबाट लाभआर्जन गर्न सकिएला। साताको मध्यमा सवारी साधनमा धनखर्चको योग छ। अरुको लागि श्रम वा बुद्धि खर्च गर्नुपर्ला। साताको अन्त्यमा राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। साहसिक कार्य गर्ने समय रहेको छ। यो साताको शुभ रंग हरियो र निलो हो भने शुभ अंक ६ र ७ रहेको छ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साताको प्रारम्भमा कार्यक्षेत्रमा अधिकारीहरूबाट प्रशंसा पाइएला। व्यापार व्यवसायमा आफन्तहरूको साथ र सहयोग मिल्नेछ। साताको मध्यमा पारिवारिक समस्याले धन खर्चका योग छन्। विद्यार्थीहरूलाई गुरुजनहरूको सहयोग मिल्नेछ। साताको अन्त्यमा रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि सादा भोजनको सेवन गर्नुहोस्। आयआर्जनको लागि संघर्ष गर्नुपर्ला। यो साताको शुभ रंग गुलाबी र सुन्तला हो भने शुभ अंक २ र ७ रहेको छ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साताको प्रारम्भमा धर्मकर्ममा मन लाग्नेछ। उच्च शिक्षाको लागि नयाँ अवसरहरू मिल्नेछ। साताको मध्यमा पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। कार्यक्षेत्रमा कार्यलाइ टाल्नुभन्दा सम्पादन गर्नमा विश्वास राखौं। साताको अन्त्यमा धनलाभका विभिन्न अवसरहरू प्राप्त हुनेछन्। साहित्य वा कलाको क्षेत्रमा विशेष सफलता मिल्नेछ। यो साताको शुभ रंग रातो र सिन्दुरी हो भने शुभ अंक ३ र ८ रहेको छ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साताको प्रारम्भमा बोलीको विपरीत अर्थ लाग्नेछ। राजनीतिक वा प्रशासनिक क्षेत्रको कार्यमा बाधा आउनेछ। साताको मध्यमा मित्रहरूबाट रोकिएको कार्य बन्नेछ। प्रियजनहरूसँग भेटघाट वा यात्राका योग बन्नेछन्। साताको अन्तिममा व्यापार व्यवसायमा गरिएको कार्यको प्रशंसा हुनेछ। आर्थिक कारोबार राम्रो रहनेछ। यो साताको शुभ रंग सेतो र निलो हो भने शुभ अंक ४ र ६ रहेको छ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साताको प्रारम्भमा साझेदारी व्यापारबाट लाभ मिल्नेछ। कानुनी मामलाहरूमा पक्ष मजबुत हुनेछ। साताको मध्यमा नयाँ कार्यको जग बसाउनको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। धार्मिक कार्यक्षेत्रमा कार्य सम्पादन गर्न गाह्रो हुनेछ। साताको अन्तिममा मनोबलमा वृद्धि हुनेछ। कार्य समयमा सम्पादन गर्न सकिनेछ। यो साताको शुभ रंग खैरो र निलो हो भने शुभ अंक ३ र ४ रहेको छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
साताको प्रारम्भमा पहिला गरिएको कार्यबाट राम्रो आम्दानी मिल्नेछ। कृषि वा पशुपालनबाट मनग्य धन लाभ हुनेछ। साताको मध्यमा भौतिक संसाधन जुटाउन सकिएला। दाम्पत्य जीवन सुमधुर रहनेछ। साताको अन्तिममा व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। अवसरवादीहरूले कमजोरीको फाइदा उठाउन सक्लान्। यो साताको शुभ रंग निलो र सुन्तला हो भने शुभ अंक ६ र ९ रहेको छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साताको प्रारम्भमा भावनात्मक सम्बन्ध मजबुत हुनेछ। कार्यक्षेत्रमा दोहोराएर कार्य गर्दा लाभ हुनेछ। साताको मध्यमा सहकारी वा वित्तीय क्षेत्रबाट लाभ मिल्नेछ। सहनशीलताले लक्ष्यमा पुग्न गाह्रो नहोला। साताको अन्त्यमा आँनलाइन लेनदेन होस् पुर्याएर गर्नुहोस्। साहस र पराक्रमले शत्रुहरू पराजित हुनेछन्। यो सातको शुभ रंग पहेलो र सेतो हो भने शुभ अंक ३ र ७ रहेको छ।

– ज्यो. प.धर्मेन्द्र कृष्ण पौडेल

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ वैशाख १५ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ वैशाख १४ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ वैशाख १३ गते आइतबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

ताजा

गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक

नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान

पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर 

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.