• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० असार २०८३, बुधबार
१० असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • ७ घण्टा 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • ८ घण्टा 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • ९ घण्टा 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • ९ घण्टा 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • १० घण्टा 

सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?
  • ११ घण्टा 

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
  • १४ घण्टा 

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
  • १६ घण्टा 

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

२०८१ साल चैत्र ३० देखि २०८२ वैशाख ०६ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८१, चैत्र, २९

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको प्रारम्भमा वित्तीय र सहकारी संस्थाबाट लाभ मिल्नेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। साताको मध्यमा व्यापार र उद्योगमा फाइदा हुनेछ। नोकरी वा पेशामा पहिला लिएका निर्णयहरू पदोन्नतिमा सहायक हुनेछ। साताको अन्तिममा स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ। आकस्मिक धन लाभका योग छन्। धार्मिक यात्रा लाभदायी रहनेछ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
साताको प्रारम्भमा आफन्तहरूबाट सोचेजस्तो सहयोग नमिल्ला। प्रेम सम्बन्ध सुमधुर रहेको छ। विद्यार्थीहरूको तर्कक्तिमा वृद्धि हुनेछ। साताको मध्यमा पुरुषार्थी कार्यले यश बढ्नेछ। नोकरी वा पेशामा अनुभवको फाइदा लिन सकिएला। साताको अन्तिममा साझेदारी व्यापारबाट लाभ मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। स्वास्थ्यले सबल रहनेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
साताको प्रारम्भमा इच्छाशक्ति वा लगनशीलताले कार्यक्षेत्रमा सफलता मिल्नेछ। घरको विभिन्न कार्यमा समय व्यतीत हुनेछ। साताको मध्यमा व्यापार व्यवसायमा विरोधीहरू कार्यमा बाधक बन्नेछन्। विद्यार्थीहरूको करियरसँग जोडिएको समस्याको समाधान हुनेछ। साताको अन्तिममा यात्रा गर्दा नचिनेको व्यक्तिमाथि छिट्टै विश्वास नगर्नुहोस्। व्यापारिक अनुबन्धहरू लाभदायी रहनेछन्। ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
साताको प्रारम्भमा महत्वकांक्षी योजनाहरू गोप्य राख्दा फाइदा मिल्नेछ। मेहनत गर्दा समय अनुसार लक्ष्य प्राप्ति हुनेछ। साताको मध्यमा नोकरी वा पेशामा अति आत्मविश्वास हानिकारक रहनेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। साताको अन्तिममा तारिफ योग्य कार्य गरेर समाजमा प्रतिष्ठा बढाउन सक्नुहुनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साताको प्रारम्भमा सम्बन्धमा चलिरहेको वादविवाद सुल्झिनेछ। कार्यक्षेत्रमा बोलिको माध्यमले कार्य सिद्ध हुनेछ। साताको मध्यमा धैर्य र पराक्रममा वृद्धि हुनेछ। आफूभन्दा साना भाइबहिनीहरूको साथ र सहयोग मिल्ला। साताको अन्तिममा स्वास्थ्य कमजोर हुनाले सोचेको उपलब्धि पाउन गाह्रो हुनेछ। श्रमको उचित प्रतिफल नमिल्ला।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साताको प्रारम्भमा आर्थिक सुधारका प्रयासहरू सफल हुनेछन्। नोकरी वा पेशामा योग्यताको मूल्यांकन हुनेछ। साताको मध्यमा सञ्चित धनमा वृद्धि हुनेछ। परिवारबाट सोचेजस्तो सहयोग नमिल्ला। साताको अन्तिममा व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। कार्यक्षेत्रमा अधिकारिहरूबाट सहयोग मिल्ला।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साताको प्रारम्भमा वैदेशिक रोजगारबाट विशेष लाभ प्राप्त हुनेछ। सवारी साधनमा धन खर्चका योग छन्। साताको मध्यमा नोकरी वा पेशामा योग्यताको उचित मूल्यांकन हुनेछ। कार्यक्षेत्रमा नयाँ कार्यको प्रस्ताव मिल्नेछ। साताको अन्तिममा व्यापार व्यवसायमा बोलीले अरुलाई प्रभावित गर्न सक्नुहुनेछ। अरुलाई सल्लाह दिनदेखि बच्नुहोला। गृहणीहरूको गृहकार्यमा समय बित्नेछ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साताको प्रारम्भमा मान प्रतिष्ठामा वृद्धि हुनेछ। सामाजिक परिपेक्षमा नयाँ दायित्व मिल्नेछ। साताको मध्यमा कार्यक्षेत्रमा बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा मन नलाग्ला। साताको अन्तिममा रमाइलो जमघटको बीचमा स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। नौकरी वा पेशामा भावनामा आएर निर्णय नलिनुहोला।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साताको प्रारम्भमा चिकित्स्या वा कृषिको क्षेत्रबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। साताको मध्यमा पौष्टिक भोजनको सेवन गर्नुहोस् रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुनेछ। भौतिक संसाधन जुटाउन सक्नुहुनेछ। साताको अन्तिममा अरुको झैँ झगडा सुल्झाउन अगाडि नबढ्नुहोला।सवारी साधन चलाउँदा सावधान रहनुहोस्।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साताको प्रारम्भमा नोकरी वा पेशामा पदोन्नतिका योग छन्। कार्य समयमा सम्पादन हुनाले मन आनन्दित रहनेछ। साताको मध्यमा शेयर बाजारबाट मनग्य लाभ प्राप्त होला। विद्यार्थीहरूलाई मार्केटिंग क्षेत्रमा नयाँ अवसर मिल्नेछ। साताको अन्तिममा अरुका लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। स्वाभिमानको लागि संघर्ष गर्नुपर्ला। सवारी साधनमा धन खर्च गर्नुपर्ला।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
सत्ताको प्रारम्भमा पुरानो कुराले परिवारसँग मनमुटाव रहनेछ। स्वास्थ्यमा ध्यान राख्नुहोस्। चिताएको कार्यसम्पादन हुन गाह्रो हुनेछ। साताको मध्यमा व्यापार व्यवसायमा लाभ रहनेछ। समस्या दर्शाउँदा सहयोगी जनहरूले साथ दिनेछन्। साताको अन्तिममा श्रम धेरै परेपनि कार्यबाट राम्रो लाभआर्जन गर्न सकिनेछ। धर्मकर्ममा आस्था बढ्नेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साताको प्रारम्भमा समाजसेवा वा राजनीतिमा जोडिएका व्यक्तिहरूको मानसम्मान बढ्नेछ। कार्यक्षेत्रमा योजनाबद्ध तरीकाले कार्य गर्नुहोस् सफलता पाइनेछ। साताको मध्यमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। विद्यार्थीहरूलाई पढाइलाई लिएर वैदेशिक यात्राको मार्ग प्रशस्त हुनेछ। साताको अन्तिममा व्यापार व्यवसायमा लाभ रहनेछ। धार्मिक मठ मन्दिरको यात्रा र दर्शनका योग छन्। जीवन साथीसँग अनुकूल समय बित्नेछ।

– ज्यो. प.धर्मेन्द्र कृष्ण पौडेल

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.