• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media
×
                     
                        बिहीबार, माघ २३, २०८२
बिहीबार, माघ २३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
      • Social Media
  • ☰

भर्खरै

२०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एसइई परीक्षा कत्तिको महत्वपूर्ण छ ? के यसले विद्यार्थीको भविष्य निर्धारण गर्छ ?

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

२०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

हुलास फिनसर्भ हायर पर्चेजको खुद नाफा ९९.३३ प्रतिशतले वृद्धि

२०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

स्कोडाको १३० वर्ष लामो युरोपेली इन्जिनियरिङ लेगेसी

इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

लोकप्रिय समाचार

  • १. २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. एकैदिन तोलामा १८ हजार ८ सयले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ३. बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

  • ४. एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

  • ५. २०८२ माघ १७ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ माघ १९ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

  • ८. २०८२ माघ १८ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. २०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. देशकै महत्वपूर्ण शैक्षिक प्रतियोगिता ‘ग्लोबल म्याथ डिबेट लिग’ सञ्चालन हुँदै

अन्ततः ब्रम्हाण्डमा फेला पर्यो जीव भएको अर्काे ग्रह

काठमाडौं । जबदेखि मानवले समझको विकास गरेको छ, तबदेखि सबैको मनमा एउटा प्रश्न सधैं आइरहेको छ कि के पृथ्वी बाहेक ब्रह्माण्डमा कतै जीवन छ ? तर, हालै भएको नयाँ खोजमा वैज्ञानिकहरूले यस्तो कुरा फेला पारेका छन्, जसपछि सायद यो प्रश्नको जवाफ पाउन सकिने भएको छ ।

पृथ्वी बाहेक ब्रह्माण्डमा कतै पनि जीवन खोज्ने काम वर्षौंदेखि भइरहेको छ । अब एलियन जीवनको बारेमा एक बलियो संकेत प्राप्त भएको छ, जसपछि यो सम्भव छ कि हामी चाँडै अर्को ग्रहमा जीवन पत्ता लगाउन सक्छौं।

वैज्ञानिकहरूले अर्को ताराको परिक्रमा गर्ने टाढाको संसारमा जीवन हुन सक्ने नयाँ प्रमाण फेला पारेका छन्। के टु- बी १८ नामक ग्रहको वायुमण्डलको अध्ययन गर्ने क्रममा  क्याम्ब्रिज टोलीले पृथ्वीमा सामान्य जीवहरूले मात्र उत्पादन गर्ने अणुहरूको संकेत पत्ता लगाएका छन् ।

नासाको जेम्स वेब स्पेस टेलिस्कोप (जेडब्लुएटी) द्वारा ग्रहको वायुमण्डलमा जीवनसँग सम्बन्धित रसायनहरू पत्ता लागेको यो दोस्रो पटक हो। यस पटकको प्रमाणले पहिले भन्दा धेरै आशा जगाउँछ तर खोज टोली र स्वतन्त्र खगोलविद्हरू भन्छन् कि यी परिणामहरू पुष्टि गर्न थप डेटाहरू अझै आवश्यक रहेको छ।

बीबीसीको एक रिपोर्टका अनुसार प्रमुख अनुसन्धानकर्ता तथा क्याम्ब्रिज विश्वविद्यालयको इन्स्टिच्युट अफ एस्ट्रोनोमीका प्रोफेसर निक्कु मधुसूदनले छिट्टै ठोस प्रमाण आउने अपेक्षा गरेका छन् ।  ‘यो अहिलेसम्मको सबैभन्दा बलियो प्रमाण हो कि त्यहाँ सम्भवतः त्यहाँ जीवन छ,’ प्रोफेसरले भने, ‘म वास्तविक रूपमा भन्न सक्छु कि हामी यो संकेत एक देखि दुई वर्ष भित्र पुष्टि गर्न सक्छौं।’

के टु- बी १८ पृथ्वी भन्दा साढे दुई गुणा ठूलो छ र पृथ्वीबाट ७०० ट्रिलियन माइल टाढा छ। के टु- बी १८ ले एउटा सानो रातो सूर्यको परिक्रमा गरिरहेको छ । जुन टेलिस्कोपले यो सबै खोज गरिरहेको छ, जेडब्लुएटी यति शक्तिशाली छ कि यसले सानो रातो सूर्यबाट गुजरने प्रकाशबाट केटु– बि १८ ग्रहको वायुमण्डलको रासायनिक संरचनाको विश्लेषण गर्न सक्छ।

पृथ्वीमा भने यी ग्याँँसहरू समुद्री फाइटोप्लाङ्क्टन र ब्याक्टेरियाले उत्पादन गर्छन्। सोही आधारमा बैज्ञानिकहरूले ब्रम्हाण्डमा जीवन भएको अर्को ग्रह पत्ता लगाएको दावी गरेका हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एसइई परीक्षा कत्तिको महत्वपूर्ण छ ? के यसले विद्यार्थीको भविष्य निर्धारण गर्छ ?
    राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक
    बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

    लोकप्रिय

    २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

    एकैदिन तोलामा १८ हजार ८ सयले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

    बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

    एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

    २०८२ माघ १७ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

    एसइई परीक्षा कत्तिको महत्वपूर्ण छ ? के यसले विद्यार्थीको भविष्य निर्धारण गर्छ ?

    राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

    २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    Follow Us

    Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

    Recent Posts

    • २०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल
    • एसइई परीक्षा कत्तिको महत्वपूर्ण छ ? के यसले विद्यार्थीको भविष्य निर्धारण गर्छ ?
    • राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक
    • २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल
    • बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2026 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.