Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ काराेबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, बैशाख, ७
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ । गत शुक्रबार तय भएको निर्धारित मूल्य नै आज कायम रहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

आज पनि सुन तोलाको एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार हुँदैछ र चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेकोछ ।

Top Changing Nepal

युट्युब सट्स