• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ चैत २०८२, सोमबार
२३ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने
  • ७ घण्टा 

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल
  • ८ घण्टा 

वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ
  • ८ घण्टा 

पैसा कमाउन अपनाउनुस् यी तरिका, जसले बनाउँछ सफल
  • ९ घण्टा 

देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • १० घण्टा 

२०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २४ घण्टा 

हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन
  • १ दिन 

आईटी कम्पनी र डलर आम्दानीकर्तालाई अब ५ हजार डलरसम्म प्रिपेड कार्ड सुविधा
  • १ दिन 

नियमित गाँजर खाँदा स्वास्थ्यलाई हुन सक्छन् यस्ता १० फाइदाहरु
  • १ दिन 

लोकप्रिय समाचार

  • १. सरकारी विज्ञापन अब सरकारी सञ्चारमाध्यममै सिमित गर्ने सरकारको निर्णय

  • २. २०८२ चैत २३ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?

  • ४. हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन

  • ५. २०८२ चैत १८ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ६. नेपालमा ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्स सी सार्वजनिक,यस्तो छ मूल्य

  • ७. गोल्छा ग्रुपद्वारा किओच (बाल अस्पताल)लाई रू.पाँच करोड आर्थिक सहयोग

  • ८. स्मार्ट फिचरसहित उच्च गुणस्तरको रेडमी बड्स ८ लाइट नेपालमा

  • ९. नेपालमा जिली ईएक्स ५ ईभीको मूल्यमा परिमार्जन

  • १०. आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?

कियारालाई रिप्लेस गर्दै ‘डनः३’ रणवीरका लागि नयाँ हिरोइनको इन्ट्री

जानकारी केन्द्र २०८२, बैशाख, १०

मुम्बई । अमिताभ बच्चन र शाहरुख खानपछि अब रणवीर सिंह ठूलो पर्दामा ‘डन’ को भूमिका निभाउन लागेका छन् ।

लामो समयदेखि ‘डन ३’ को बारेमा समाचारहरु आइरहेका छन् । गत वर्ष रणवीर सिंह र कियारा आडवाणीलाई एक भिडियो भिडियो साझा गरेर यो घोषणामार्फत परिचय गराईएको थियो । उनीहरूलाई ‘डन’  ब्रह्माण्डमा स्वागत गरिएको थियो। र,  ‘डन ३’ मा कियारा आडवाणीलाई मुख्य अभिनेत्रीको रुपमा कास्ट गरिएको थियो । तर, गर्भावस्थाका कारण कियारा आडवाणीले अहिले फिल्मबाट टाढिनु परेको छ ।

उसो भए अब कियारो ठाउँमा कुन सुन्दरी फिल्ममा प्रवेश गर्नेछिन त ? यो एउटा ठूलो प्रश्न रहेको थियो । तर, अब यो मेगा बजेट एक्सन थ्रिलरमा कियारा आडवाणीलाई रिप्लेस गरिएर नयाँ अनुहार सामेल गराईएको ठूलो खबर आएको छ ।

पिंकभिल्लाको रिपोर्ट अनुसार अभिनेत्री कृति सेनन अब ‘डन ३’ मा प्रवेश गरिसकेकी छिन् । अर्थात अब फिल्ममा कियाराको स्थानमा कृति सेनन मुख्य अभिनेत्रीको भूमिकामा देखिने छिन् । कृति सेनन ‘डन ३’ मा रणवीर सिंहसँग काम गर्न राजी भएको बताइएको छ । खासमा ‘डन ३’ मा रणवीरका लागि अनुभवी अभिनेत्रीको खोजी भइरहेको थियो । नायिकाले छिट्टै ‘डन ३’ पनि साइन गर्ने बताइएको छ ।

वास्तवमा फरहान अख्तर र एक्सेल इन्टरटेनमेन्टको क्रिएटिभ टोली यस फिल्मका लागि अनुभवी अभिनेत्रीको खोजीमा थिए। यस्तो अवस्थामा राष्ट्रिय अवार्ड जितेकी कृति सेनन ‘डन ३’ मा एकदमै फिट थिइन् । अब उनी पर्दामा रोमाको पात्र निभाउन पूर्ण रूपमा सक्षम छिन् र यस्तो अवस्थामा उनी छिट्टै फिल्मको हिस्सा बन्दै छिन । कृति सेनन फिल्म साइन गर्न निकै उत्साहित रहेको समाचारमा जनाइएको छ ।

रिपोर्टका अनुसार यो फिल्मको अधिकांश सुटिङ युरोपमा हुनेछ । स्क्रिप्ट पनि तयार भइसकेको छ र केही महिना भित्रमा नै प्रि– प्रोडक्सनको काम सुरु हुनेछ। यो फिल्म यसै वर्षको अक्टोबर वा नोभेम्बरमा फ्लोरमा आउन सक्ने जनाइएको छ । तर,  ‘डन ३’ अघि कृति सेननले आफ्नो यसअघि साइन गरेको फिल्म ‘तेरे इश्क में’ को सुटिङ पूरा गर्ने छिन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यस्तो छ ‘सगरमाथा म्युजिक अवार्ड उत्कृष्ट ५ को मनोनयन’ (सूचीसहित)
मिसेस नेपाल वर्ल्ड रक्षा पन्तले पाइन् इलेक्ट्रिक स्कुटर
सन्तोष खत्री र निशा के.सी. को आवाजमा ‘ शिव भन्दा भन्दै’ सार्वजनिक

ताजा

नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल

वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ

पैसा कमाउन अपनाउनुस् यी तरिका, जसले बनाउँछ सफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.