• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० असार २०८३, बुधबार
१० असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
  • ७ घण्टा 

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
  • ९ घण्टा 

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने
  • ९ घण्टा 

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २३ घण्टा 

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
  • २४ घण्टा 

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
  • १ दिन 

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात
  • १ दिन 

नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो
  • १ दिन 

तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह
  • १ दिन 

लोकप्रिय समाचार

  • १. रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह

  • २. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ३. टिभीएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ नेपालमा सार्वजनिक

  • ४. धनगढी उपमहानगरको २ अर्ब ६४ करोडको बजेट, पूर्वाधार र रोजगारीमा जोड

  • ५. अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने

  • ६. इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ

  • ७. गर्मीका कारण आजदेखि धनगढीका स्कुल ४ दिनका लागि बन्द

  • ८. सिटिजन्स बैंकको संस्थापक समूहको सेयर बिक्री प्रक्रिया सुरु

  • ९. ६८ बर्ष पछि सबैभन्दा छिटो १०० गोल गर्ने बर्ष बन्यो विश्वकप २०२६

  • १०. लगातार ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने रोनाल्डो

अब रगत नै नलिइकन रक्त परिक्षण गर्न सकिने, छिमेकी देशमा बन्दैछ उपकरण

जानकारी केन्द्र २०८२, बैशाख, १२

काठमाडौं । चिकित्सा क्षेत्रमा धेरै नयाँ परिवर्तनहरू आउँदैछन्, जहाँ रगत नमूना नलिई पनि रगत परीक्षण गर्न सकिने भएको छ । यस परीक्षणले भविष्यमा विभिन्न गम्भीर रोगहरू जस्तै क्यान्सर, हृदयघात र अन्य धेरै स्वास्थ्य समस्याहरू पहिचान गर्न सक्षम हुने भएको छ ।

काशी विश्वविद्यालयका वैज्ञानिकहरूले स्वास्थ्यलाई मात्र नभई वातावरणलाई पनि फाइदा पुग्ने नयाँ उपकरण सार्वजनिक गरेका छन् । हो, हामी तपाईंलाई बताउने छौं कि यो एक बायोसेन्सर हो, जसले नमूना बिना नै रगत परीक्षण गर्न सक्षम हुनेछ ।

यो नयाँ यन्त्रको सहयोगले रगत नलिई पनि डीएनए र बायोमार्कर परीक्षण गर्न सकिनेछ । यो यन्त्रको सहायताले तपाईले शरीरमा युरिक एसिडको स्तर जाँच गर्न सक्नु हुनेछ। हेमोग्लोबिन काउन्ट देखि मुटु रोग, छालाको समस्या र क्यान्सर पनि थाहा पाउन सकिन्छ।

तर, यस यन्त्रको सहायताले धेरै रोग पहिचान गर्न सकिन्छ, जुन देशको स्वास्थ्य भविष्यका लागि धेरै उपयोगी हुनेछ। तर केही परीक्षणहरूमा भने रगत नमूना  अनिवार्य नै चाहिन्छ।

यो डिभाइसको मूल्य १०० देखि १५० भारतीय रुपैयाँ मात्रै पर्न सक्छ। यो सेन्सर भएको डिभाइसले पेटेन्ट पनि पाएको छ। यन्त्रबाट उत्सर्जित प्रकाशले हानिकारक पदार्थहरू पत्ता लगाउँछ ।

यन्त्रको लागत कम भएकाले यो सर्वसाधारणको पहुँचमा सहज हुनेछ र यसको मद्दतले सबैले आफ्नो स्वास्थ्यको विवरण प्राप्त गर्न सक्नेछन् । यसबाट ब्लड सुगर, ब्लड प्रेसर आदि परीक्षणका लागि अस्पताल जानु पर्दैन ।

प्रोफेसर विवेक सिंह यस अनुसन्धानमा संलग्न थिए, जसले उपकरणको उत्पादनका लागि धेरै कम्पनीहरूसँग कुराकानी भइरहेको बताएका छन् । चाँडै यो मानिसहरूको दैनिक कार्यहरूको लागि सस्तो र सुरक्षित समाधान हुनेछ।

अर्का प्राध्यापक सुरेन्द्र प्रसाद सर्वसाधारणको आवश्यकता अनुसार यसको विकास गरेको बताउँछन् । मानिसहरूले रगतको एक थोपा नलिई आफ्नै घरको आरामबाट डीएनए, प्रोटिन, एन्टिबडी र एन्टिजेन अन्तरक्रिया र ब्याक्टेरिया परीक्षण गर्न अब सजिलै सक्छन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने

ताजा

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.