• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ असार २०८३, मङ्गलबार
२३ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मध्यपूर्वमा तनाव चर्किदा तेल बजारमा उछाल, दुई दिनमै कच्चा तेलको मूल्यमा तीव्र वृद्धि
  • ७ घण्टा 

पेलेको किर्तिमान तोडेका नेयमार थिए, रोनाल्डो र मेस्सी भन्दा महंगा खेलाडी
  • ७ घण्टा 

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै
  • ८ घण्टा 

वैज्ञानिकहरूले खोजे नयाँ जीव, जुन ‘शिशु शारीरिक’ संरचनामा नै हुन्थ्यो बुढो
  • ८ घण्टा 

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?
  • ८ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ११ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • ११ घण्टा 

२०८३ असार २४ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ११ घण्टा 

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई. एमएएस-५ नेपालमा छिट्टै सार्वजनिक हुँदै
  • १ दिन 

लोकप्रिय समाचार

  • १. क्यानडालाई हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश

  • २. २०८३ असार २४ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

  • ४. २०८३ असार २२ गते सोमवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा

  • ६. कस्टमर एक्सपेरियन्स जोन सहित शाओमी नेपालका नयाँ सर्भिस सेन्टर सञ्चालनमा

  • ७. इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. यस्तो छ आजको मौसम पुर्वानुमान

  • १०. मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

पठानका निर्माताले श्री श्री रबी शंकरको जीवनीमा फिल्म बनाउँदै

जानकारी केन्द्र २०८२, बैशाख, १३

मुम्बई । पछिल्लो २० वर्षमा सिद्धार्थ आनन्दले भारतीय सिनेमालाई धेरै उत्कृष्ट फिल्म दिएका छन् । उनले शाहरुख खानदेखि ऋतिक रोशनसम्म सबैसँग काम गरिसकेका छन् । सिद्धार्थ आनन्दले सलाम नमस्ते, ब्याङ ब्याङ, वार, पठान र फाइटर जस्ता फिल्म बनाएर भारतीय सिने उधोगलाई नयाँ उचाईमा लगेका छन ।

हालै सैफ अली खानसँगको उनको ‘ज्वेल थीफ’ पनि ओटीटी मा रिलिज भइसकेको  छ। यसैबीच, ‘उँचाई’ र ‘नाग्जिला’ पछि सिद्धार्थ आनन्दले महावीर जैनसँग फेरि नयाँ प्रोजेक्टमा काम गरिरहेका छन् । सिद्धार्थले महावीर जैन फिल्म्ससँगको सहकार्यमा अन्तर्राष्ट्रिय प्रोजेक्ट ‘व्हाइट’ बनाउँदै छन् ।

‘व्हाइट’ गुरुदेव श्री श्री रविशंकरको जीवनीमा आधारित अन्तर्राष्ट्रिय थ्रिलर फिल्म हो । फिल्मको प्रि–प्रोडक्सन धमाधम भइरहेको छ र सिद्धार्थ आनन्द र महावीर जैनको जोडीले फिल्मको मुख्य अभिनेताका रूपमा विक्रान्त मेसीलाई फाइनल गरेका छन् । जुलाईबाट छायांकन सुरु हुने यस ग्लोबल थ्रिलरमा विक्रान्त मेसी श्री श्री रविशंकरको भूमिकामा देखिनेछन् । हाल कोलम्बियामा फिल्मको तयारीको काम तिब्र रुपमा चलिरहेको छ ।

फिल्म निर्माताले श्री श्री रविशंकरको जीवनको वास्तविक कथालाई चित्रण गर्न लस एन्जल्सबाट एक अन्तर्राष्ट्रिय स्टार र टोली ल्याउने योजना पनि बनाइरहेको छ। यो फिल्मले कोलम्बियाको ५२ वर्ष लामो गृहयुद्धलाई श्री श्री रविशंकरले कसरी हल गरेका थिए ? भनेर देखाइने छ।

ह्वाइटसँगै सिद्धार्थ आनन्द र महावीर जैनले इतिहासको सबैभन्दा लामो समयदेखि चलिरहेको द्वन्द्वलाई समाधान गर्न कसरी प्राचीन भारतीय ज्ञानले महत्त्वपूर्ण भूमिका खेलेको थियो भनेर प्रकाश पार्ने प्रयास गर्नेछन् ।

यो चलचित्रले शान्ति र मानवताको काम चिनिएको कथालाई ठूलो पर्दामा प्रस्तुत गर्नेछ । यो फिल्म मार्फलिक्स पिक्चर्सले महावीर जैन फिल्म्ससँगको सहकार्यमा निर्माण गर्नेछ । पिस क्राफ्ट पिक्चर्सको सह–निर्माता रहेको यस चलचित्रलाई प्रसिद्ध विज्ञापन निर्माता मोन्टु बास्सीले निर्देशन गर्नेछन् ।

विक्रान्त मेसीले पनि फिल्मको तयारी सुरु गरिसकेका छन् । उनले गुरुदेव श्री श्री रविशंकरलाई पनि भेटेका छन् र वास्तविक जीवनमा उनको शरीरको भाषा अवशोषित गर्दैछन्। हिन्दी, अङ्ग्रेजी र स्पेनिस भाषामा बन्ने यो फिल्म धेरै अन्तर्राष्ट्रिय भाषामा डब गरिने छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
रामादा बाई विन्धाम इटहरीले दिँदैछ प्रिमियम स्टेकेशन प्याकेजसहित रोमान्चक विश्वकप अनुभव
दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र

ताजा

मध्यपूर्वमा तनाव चर्किदा तेल बजारमा उछाल, दुई दिनमै कच्चा तेलको मूल्यमा तीव्र वृद्धि

पेलेको किर्तिमान तोडेका नेयमार थिए, रोनाल्डो र मेस्सी भन्दा महंगा खेलाडी

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै

वैज्ञानिकहरूले खोजे नयाँ जीव, जुन ‘शिशु शारीरिक’ संरचनामा नै हुन्थ्यो बुढो

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.