• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१५ असार २०८३, सोमबार
१५ असार २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सर्वोच्चको फैसला ट्रक व्यवसायीको पक्षमा, रुट इजाजतमा दोहोरो व्यवस्था बदर
  • ७ घण्टा 

ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम
  • ७ घण्टा 

एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण
  • ९ घण्टा 

नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट
  • ९ घण्टा 

तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर
  • ९ घण्टा 

विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा प्रवेश
  • १४ घण्टा 

टोखा रोडमा नयाँ शोरूम सञ्चालन, काठमाडौंमा कजारिया रमेश टायल्सको सेवा र बजार विस्तार
  • १४ घण्टा 

अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड
  • १५ घण्टा 

धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसम पुर्वानुमान

  • २. अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड

  • ३. करोडौं खर्च गरेर पोखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पको सपना असफल

  • ४. ५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ

  • ५. आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने

  • ६. सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • ७. जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

  • ८. प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

  • ९. टोखा रोडमा नयाँ शोरूम सञ्चालन, काठमाडौंमा कजारिया रमेश टायल्सको सेवा र बजार विस्तार

  • १०. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

रौतहटको छुट्टाछुट्टै तीन ठाउँमा आगलागी हुँदा लाखौंको क्षति

जानकारी केन्द्र २०८२, बैशाख, १४

रौतहट । रौतहटको छुट्टाछुट्टै तीन ठाउँमा भएको आगलागी बाट लाखौंको धनमाल जलेर नष्ट भएको छ। जिल्लाको गौर, गरुडा र फतुवा बिजयपुर नगरपालिका अन्तर्गत शनिवार राती भएको आगलागीबाट लाखौंको क्षती भएको हो।

गरुडा–६ पोठियाही बस्ने बिगन साहको टालीको छानो भएको पराल, भुष र दाउरा राखिएको कच्ची घरमा गए राती पौने ९ बजे अचानक आगोलागी भएको थियो।

आगोलागी बाट मानबिय चौपाया क्षेती नभए पनि घर भित्र राखिएको पराल , भुष र  दाउरा पुर्ण रुपमा जली १ लाख ५० हजार बराबरको क्षती भएको जिल्ला प्रहरीका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले न्युज कारखानालाई बताएका छन्। घटनाको खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय शिवनगरबाट बरिष्ठ सई राजेश सिंहको कमाण्डमा खटिएको टोली  स्थानिय र दमकलको सहयोगमा सवा १० बजे आगलागी पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

त्यस्तै गएराती सवा १२ बजेको समयमा फतुवा बिजयपुर–८ बिजयपुर टोल स्थित स्थानिय जफरुल महमदको फुसको छानो भएको भैंसी बाध्ने गोठ र किचेनमा अचानक आगलागी भएको  थियो। आगलागीबाट गोठमा रहेको एकथान भैसी ९० हजार बराबरको जली मृत्यु भएको र किचेनमा राखेको अन्नपात गरी कुल १ लाख ५० हजार बराबरको क्षेती भएको जिल्ला प्रहरी सहप्रवक्ता इन्स्पेक्टर साहले बताएका छन्।

आगलागीको  खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरबाट असई सिताराम चौधरीको कामाण्डमा खटिएको ७ जनाको  टोली , र स्थानिय मिली राती १ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको थियो।उक्त आगलागीबाट गोठ र किचेन पुर्ण रुपमा जलेर नष्ट भएको छ।

त्यस्तै गौर–४ टिकुलिया बस्ने महेन्द्र सहनीको घरमा आज बिहान पौने ५ बजे आगलागि भएको थियो। बाँसको टाटी र खरले बनेको कच्ची गोठ घरमा अचानक आगलागि हुदा पुर्ण रुपमा जली ८० हजरा बराबरको क्षेती भएको छ।

खबर प्राप्त हुना साथ अस्थायी प्रहरी पोष्ट बसपार्क गौरबाट बरिष्ट हवलदार संजय पासवानको कमाण्डमा खटिएको टोली स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सर्वोच्चको फैसला ट्रक व्यवसायीको पक्षमा, रुट इजाजतमा दोहोरो व्यवस्था बदर
ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम
एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण

ताजा

सर्वोच्चको फैसला ट्रक व्यवसायीको पक्षमा, रुट इजाजतमा दोहोरो व्यवस्था बदर

ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम

एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण

नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.