• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, असार २८, २०८२
शनिबार, असार २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

चीनले बनायो प्रतिघन्टा ६०० किमी दौडने म्याग्लेभ रेल, देखायो प्रदर्शनीमा

महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

भरतपुरमा आज तीन घन्टा विद्युत सेवा अबरूद्द हुने

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनौंट

दुबै इन्जन बन्द हुदाँ अहमदावाद प्लेन दुर्घटनाः छानबिन प्रतिबेदन

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

भुटान विरुद्ध नेपालको ६-१ को शानदार जित

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?

लोकप्रिय समाचार

  • १. २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ५. २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ७. हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

  • ८. २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ९. नेपालले बंगलादेशसँग मैत्रीपुर्ण फुटबल खेल्ने

  • १०. साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

हनुमान चालिसाको अद्भुत शक्ति : चिन्ता, अनिन्द्रा र ब्लड प्रेशर समाधान !

एजेन्सी । हनुमान चालिसाको महिमा अपरम्पार छ । यसको जप वा स्मरण मात्रले पनि व्यक्तिका सम्पूर्ण कष्टहरू हट्न थाल्छन् । यदि कुनै व्यक्ति आफ्नो घरमा नित्य हनुमान चालिसाको पाठ गर्छ भने उसले धेरै समस्याहरूबाट मुक्ति पाउँछ । धार्मिक मान्यताले मात्र होइन, अब विज्ञानले पनि अनुसन्धानका आधारमा यसलाई मान्न थालेको छ । यस सन्दर्भमा थुप्रै प्रयोगहरू समेत भएका छन् । आउनुहोस्, यस बारे विस्तारमा जानौं ।

हनुमान चालिसा सङ्कलन
हनुमान चालिसामा करिब ४० ओटा छन्द छन्, जसमध्ये अधिकांश अनुष्टुप छन्दमा लेखिएको पाइन्छ । यी छन्दहरू लयबद्ध, दोहोरिने (रिपिटेटिभ) र ध्यानयुक्त (मेडिटेटिभ) हुन्छन् । यी छन्दहरूले मस्तिष्कको बीटा वेभबाट अल्फा वेभसम्मको फ्रिक्वेन्सीमा परिवर्तन ल्याउँछन्, जसले मानिसको मन र मस्तिष्कलाई शान्तिको अनुभूति गराउँछ ।

नियमित जपका फाइदा
“रामदूत अतुलित बलधामा” जस्ता मन्त्रहरूलाई नियमित रूपमा जप गर्दा त्यसको ध्वनि कम्पनले शरीरभित्रको कोर्टिसोल अर्थात् तनाव हार्मोनलाई घटाउँछ र सेरोटोनिन तथा डोपामिन जस्ता सकारात्मक हार्मोनहरू बढाउँछ । यसले शरीरको शान्ति प्रणाली अर्थात् “प्यारासिंप्याथेटिक सिस्टम” सक्रिय गराउँछ । जर्नल अफ अल्टरनेटिभ मेडिसिनका अनुसार मन्त्र उच्चारणले तनाव घटाउने र सकारात्मक ऊर्जा बढाउने पुष्टि भएको छ ।

हृदयाघात र अन्य रोगहरूबाट बचाउँछ
ICMR र AIIMS को अनुसन्धान अनुसार, दैनिक १० मिनेट हनुमान चालिसाको पाठ गर्दा हृदयको धड्कन घटाउने, रक्तचाप नियन्त्रण गर्ने र निद्रामा सुधार ल्याउने प्रमाणित भएको छ । पोस्ट-ट्रॉमेटिक स्ट्रेस डिसअर्डर (PTSD), चिन्ता र ADHD जस्ता मानसिक समस्यामा समेत राहत मिल्ने देखिएको छ ।

रक्तचाप नियन्त्रणमा सहयोगी
जर्नल अफ इभोल्युसन अफ मेडिकल एन्ड डेन्टल साइन्सेसमा मीरा गोयल र उनको टोलीद्वारा गरिएको अध्ययन अनुसार १८ देखि २२ वर्षसम्मका २० जना MBBS छात्राहरुलाई १० मिनेटको हनुमान चालिसा संगीत सुनाइएको थियो, जसपश्चात् उनीहरूको रक्तचापमा उल्लेखनीय कमी आएको पाइएको थियो ।

हनुमान चालिसाको धार्मिक मान्यता
पौराणिक विश्वास अनुसार, नित्य हनुमान चालिसाको पाठ गरे जीवनमा संकट आउँदैन । व्यक्ति अनावश्यक झगडा, रोग-ब्याधि र सबै प्रकारका नकारात्मक शक्तिहरूबाट बच्न सक्छ । कलियुगमा हनुमानजीलाई सबैभन्दा सिद्ध र अमर देवता मानिन्छ । उहाँको कृपाबाट नै मानिसले श्रीरामको कृपा प्राप्त गर्न सक्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा
    २०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल
    साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

    लोकप्रिय

    २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

    २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    चीनले बनायो प्रतिघन्टा ६०० किमी दौडने म्याग्लेभ रेल, देखायो प्रदर्शनीमा

    महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

    भरतपुरमा आज तीन घन्टा विद्युत सेवा अबरूद्द हुने

    इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनौंट

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • चीनले बनायो प्रतिघन्टा ६०० किमी दौडने म्याग्लेभ रेल, देखायो प्रदर्शनीमा
    • महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    • भरतपुरमा आज तीन घन्टा विद्युत सेवा अबरूद्द हुने
    • इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनौंट
    • दुबै इन्जन बन्द हुदाँ अहमदावाद प्लेन दुर्घटनाः छानबिन प्रतिबेदन

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.