• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, भदौ २९, २०८२
आइतबार, भदौ २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल

राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

रवि लामिछाने आजै कारागार फर्किने

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ५. २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ८. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ९. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • १०. २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

एयरएटिक्सले नेपालमा सुरु गर्यो स्मार्ट स्टोरेज मार्केटप्लेस

काठमाडौं । भारतको अग्रणी स्मार्ट स्टोरेज मार्केटप्लेस एयरएटिक्सले नेपालमा आफ्नो सेवा औपचारिक रुपमा सुरु गरेको छ। होटल एम्बेसडर, लाजिम्पाटमा आयोजना गरिएको एक भव्य कार्यक्रममा कम्पनीले आधिकारिक रुपमा आफ्नो सेवा नेपालमा सुरु गरिएको घोषणा गरेको हो।

अब नेपाल प्रयोगकर्ता हरुले अस्थायी भण्डारण, पनु:स्थानान्तरण, डेलिभरी तथा अन्य लजिस्स्टिक सेवाहरु घरै बसीबसी डिजिटल प्लेटफर्म मार्फत प्राप्त गर्न सक्नेछन्।

विशषे रुपमा व्यवसाय तथा यात्रुका डिजाइन गरिएको एयरएटिक्सले नेपालमा बढ्दो स्टोरेज अर्थात भण्डारणको आवश्यकतालाई समाधान गर्ने उद्देश्य राखेको छ।

एयरएटिक्सले सामान भण्डारण, लगेज स्टोरेज, अर्डर फुलफिल्मेन्ट, पुन:स्थातरण जस्ता सेवाहरु अब सर्वसुलभ, सहज, तथा प्रयोगकर्तामैत्री रुपमा नेपालमा सुचारु गर्ने एयरएटिक्सका संस्थापक श्री आदित्य कालेले जानकारी दिएका छन्।

पेशाले समुद्री इन्जिनियरसमेत रहेका श्री कालेले १२ वर्षभन्दा बढी लजिस्टिक्स तथा आपूर्ति सेवामा अनुभव बटुलेका छन्।

भारतमा व्यवसाय देखि व्यवसाय अर्थात (बिटुबि) सेवामा व्यापक सफलता प्राप्त गरेपछि उनले एयरएटिक्सलाई व्यवसाय देखि ग्राहक अर्थात (बिट्सी) मार्केटप्लेसको रूपमा स्थापित गरेका हुन्। कार्यक्रममा बोल्दै श्री कालेले नेपालका सहरी क्षेत्रहरूमा एयरएटिक्सले ल्याउने सम्भावित परिवर्तनको बारेमा आफ्नो दृष्टिकोण व्यक्त गरे ।

उनले भने, “भारतीय उपमहाद्वीपमा स्टोरेज अर्थात भण्डारण एक प्रमुख समस्या हो, यही समस्याहरुलाई मध्य नजरगर्दै हामीले एयरएटिक्स सुरु गरेका हौं । आजबाट हामीले आधिकारीक रुपमा सुरुगरेका छौं। अहिले हाम्रो सेवा काठमाडौँमा मात्र सीमित भए पनि भविष्यमा चाँडै पोखरा र बीरगञ्जजस्ता मूख्य सहरहरूमा यो सेवा विस्तार गर्ने योजना छ। भारत लगायत अन्य राष्ट्रमा जस्तै नेपालीहरुले पनि भण्डारणका उस्तै समस्याहरु भोगिरहेका छन्, र हामी यहाँ उपस्थित हुन पाउँदा निकै उत्साहित छौं।”

उनले प्रविधिको प्रयोगद्वारा स्टोरेज खोज्ने र दिने पक्षहरुलाई जोड्ने माध्यम बन्ने एयरएटिक्सको प्रतिबद्धता दोहोर्याए – जसले घरधनीहरूका लागि आर्थिक अवसर र उपभोक्ताहरूका लागि उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्य राख्दछ ।

कार्यक्रममा नेपाली व्यवसायिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

‘फ्रम आईडिया टु एग्जीक्यूसन वाट मेक्स अ स्टार्टअप स्ट्याण्ड आउट?’ शीर्षकमा आयोजित प्यानल छलफल कार्यक्रमको मुख्य आकर्षण रहेको थियो जहाँ नेपालका लजिस्टिक्स तथा स्टार्टअप क्षेत्रका प्रसिद्द व्यक्तिहरुले एउटै मञ्चमा बसेर छलफल गरेका थिए। छलफलको संयोजन ८८ कलेक्टिभ प्रा. लि. का संस्थापक प्रतिक अर्यालले गरेका थिए।

कार्यक्रममा उपाय सिटी कार्गोका संस्थापक तथा प्रबन्ध निर्देशक सुमन रायमाझी, दराज नेपालका प्रमुख लजिस्टिक्स अफिसर सन्तोष बिष्ट, मेरो स्टोरेजका संस्थापक समय गिरी र एयरएटिक्सका संस्थापक तथा सीईओ  आदित्य कालेको उपस्थिति रहेको थियो।

छलफलका क्रममा उपायको विकास र प्रारम्भमा भोगिएका चुनौतीबारे सोधिएको प्रश्नमा सुमन रायमाझीले भने, “हामीले सुरुवात गर्दा मानिसहरु लजिस्टिक्स सेवाको बारेमा यति सचेत थिएनन्। समयसँगै ट्रक कार्गो, मालसामानको अतिरिक्त सुरक्षा जस्ता विविध मागहरु आउन थाले। अहिले सम्मको यात्रामा हामीले अहिले परिस्थिति परिवर्तन भएको पाएका छौं मानिसहरु वेयरहाउस र लजिस्टिक्सको महत्व बुझ्न थालेका छन्।”

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
    सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
    दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

    सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल

    राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
    • सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
    • दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल
    • राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने
    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.