• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, जेठ ११, २०८२
शनिबार, जेठ ११, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

२०८२ साल जेठ ११ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

अन्तरिक्षमा भेटियो ‘रहस्यमय भाइरस’, बैज्ञानिकहरू नै देखेर अचम्मित

कान्ताराः च्याप्टर १ पाँच भाषामा, गान्धी जयन्तीमा रिलिज डेट कन्फर्म

जुलाई १ देखी जर्मनी जान थप समस्या हुने, ल्यायाे अप्ठयाराे भिसा

२०८१ साल जेठ १० गतेदेखि १६ गते गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

लिची धेरै नखानुहोस, नत्र निम्तिन सक्छ स्वास्थ्य समस्या

आईपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड

यस्तो छ आजको मौसम पुर्वानुमान

लोकप्रिय समाचार

  • १. २०८२ साल जेठ ५ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

  • २. २०८२ साल जेठ ०८ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल जेठ ०७ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल जेठ १० गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल जेठ ०३ गतेदेखि ०९ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. अब रोटीमा यी चीज मिसाएर पकाउनु होस्, कब्जियत हुनेछ चट

  • ७. २०८२ साल जेठ ६ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

  • ८. २०८२ साल जेठ ०९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ९. रश्मिकाको अर्काे फिल्मले रिलिज अघि नै कमायो करोडौं

  • १०. रगत रातो हुन्छ तर नसा किन हरियो/ नीलो देखिन्छ ? कुरा छ चाखलाग्दो

२०८२ वैशाख २० गतेदेखि २६ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा मनमा उत्साहको कमी रहनेछ । व्यापार व्यवसायतर्फ नयाँ कार्य हात लाग्नेछ । स्वास्थ्यमा ध्यान दिनुहोस् । साताको मध्यमा अध्ययन अध्यापनको क्षेत्रमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । साताको अन्तिममा समय अवस्था विचार गरेर निर्णय लिनुहोला । राजनीतिक क्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा नयाँ कार्य प्रति चासो र उत्साह बढ्नेछ । इच्छा शक्तिले लक्ष्यमा पुर्‍याउन सक्नेछ । साताको मध्यमा कार्यक्षेत्रमा दोहोराएर कार्य गर्नुपर्ला । पारिवारिक सम्बन्धमा विवादको स्थिति उत्पन्न होला । साताको अन्तिममा साहित्य वा लेखन कलामा सफलता मिल्नेछ । विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा कार्य क्षेत्रमा बोलिको माध्यमले कार्य सिद्ध हुनेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । साताको मध्यमा कार्यक्षेत्रमा लगनशीलताले अप्ठ्यारो कार्य पनि सजिलै सम्पादन हुनेछ । साताको अन्तिममा व्यापार व्यवसायमा राम्रो फड्को मार्न सकिनेछ । आय आर्जन सामान्य रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा मान सम्मानमा वृद्धि हुनेछ । आफन्तहरूसँग रमाइलो समय व्यतीत हुनेछ । साताको मध्यमा युवा वर्गहरुलाई कँरियरमा लिएर नयाँ अवसरहरु मिल्नेछ । गृहणीरूको गृहकार्यमा समय व्यतीत हुनेछ । साताको अन्तिममा धार्मिक वा सांस्कृतिक यात्रामा सफलता पाइनेछ । पुरानो समयदेखि रोकिएको कार्य प्रारम्भ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा वैदेशिक रोजगारबाट लाभ मिल्नेछ । स्वास्थ्यलाई लिएर सजगता अपनाउनुहोस् । साताको मध्यमा कार्य क्षेत्रमा योग्यताको मूल्यांकन हुनेछ । दिगो कार्यको जग बसाउने अवसर मिल्नेछ । साताको अन्तिममा कार्यक्षेत्रमा प्रतिष्ठित व्यक्तिहरूको साथ मिल्नेछ । पारिवारिक जमघटमा स्वादिष्ट भोजनको आनन्द मिल्ला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा विद्यार्थी वर्गहरूलाई शिक्षाको क्षेत्रमा श्रम को उचित परिणाम नमिल्नाले मन निराश रहनेछ । साताको मध्यमा आर्थिक दृष्टिले समय अनुकूल रहनेछ । नयाँ लगानीको लागि उपयुक्त समय रहेको छ । संगीत कलाको क्षेत्रमा नयाँ भूमिका निर्वाह गर्नुपर्ला । साताको अन्तिममा कार्य क्षेत्रमा नयाँ कार्य हात लाग्ला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा कार्य क्षेत्रमा सोचेका काम समयभन्दा अगाडि पूरा हुनेछन् । कानुनी मामलामा विजय पाइनेछ । साताको मध्यमा व्यापार व्यवसायमा लाभ हुनेछ । कार्य क्षेत्रमा नयाँ उपलब्धिले थप उत्साह जगाउनेछ । साताको अन्तिममा विद्यार्थीहरूको तार्किक क्षमतामा वृद्धि हुनेछ । गृहणीहरूको गृह कार्यको साथै सामाजिक परिवेशमा कद बढ्नेछ् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । आफन्तसँग टाढा हुने सम्भावना छ । साताको मध्यमा यात्राको सम्भावना छ । कार्य क्षेत्रमा पदोन्नतिका योग छन् । नयाँ वाहन किन्ने सम्भावना छ । रोकिएका कार्यहरू प्रारम्भ हुनेछन् । कार्य क्षेत्रमा समय भन्दा अगाडि काम सम्पादन हुनेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा कार्य क्षेत्रमा आत्मविश्वास बढ्नेछ । गरिएको कार्यको उचित मूल्यांकन पाइनेछ । साताको मध्यमा जग्गा जमिन सम्बन्धी खोज पुरा हुनेछ । माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । साताको अन्तिममा व्यापारीवर्गलाई व्यापारमा मनग्य लाभ मिल्नेछ । घर परिवारमा आफन्तहरुको सहयोग मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको आरम्भमा हजुरलाई स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । परिवारसंग मनमुटाव रहनेछ । वैदेशिक काममा समय अनुकूल नहोला । साताको मध्यमा व्यापार व्यवसायमा लाभ रहनेछ । धार्मिक यात्रा गर्नुपर्ला । साताको अन्तिममा पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । नोकरी वा पेशामा अधिकारीहरूबाट सम्मान पाइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा सकारात्मक विचारले मन प्रसन्न रहनेछ । धर्म कर्ममा मन लाग्नेछ । निभाउन नसक्ने वाचा नगरौँ । साताको मध्यमा सवारी साधनमा धन खर्च हुनेछ । विद्यार्थीलाई पठन पाठनमा सफलता मिल्नेछ । साताको अन्तिममा नोकरी वा पेशामा सहकर्मीहरूको साथ मिल्नेछ । मीडिया र चलचित्रको क्षेत्रबाट लाभ पाइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा संचित धनमा वृद्धि हुनेछ । व्यापार व्यवसायमा नयाँ अवसरहरू हात लागि पर्नेछन् । विशिष्ट व्यक्तिहरूसँग निकटता बढ्नेछ । साताको मध्यमा कार्य क्षेत्रमा श्रमको अनुरूप सफलता मिल्नेछ । नोकरी वा पेशामा नयाँ जिम्मेवारी मिल्नेछ । मन ऊर्जावान रहनेछ । साताको अन्तिममा माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ ।

– ज्यो. प.धर्मेन्द्र कृष्ण पौडेल

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २०८२ साल जेठ ११ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल
    २०८१ साल जेठ १० गतेदेखि १६ गते गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    २०८२ साल जेठ १० गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

    लोकप्रिय

    २०८२ साल जेठ ५ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ ०८ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ ०७ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ १० गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ ०३ गतेदेखि ०९ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

    २०८२ साल जेठ ११ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

    अन्तरिक्षमा भेटियो ‘रहस्यमय भाइरस’, बैज्ञानिकहरू नै देखेर अचम्मित

    कान्ताराः च्याप्टर १ पाँच भाषामा, गान्धी जयन्तीमा रिलिज डेट कन्फर्म

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान
    • २०८२ साल जेठ ११ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल
    • अन्तरिक्षमा भेटियो ‘रहस्यमय भाइरस’, बैज्ञानिकहरू नै देखेर अचम्मित
    • कान्ताराः च्याप्टर १ पाँच भाषामा, गान्धी जयन्तीमा रिलिज डेट कन्फर्म
    • जुलाई १ देखी जर्मनी जान थप समस्या हुने, ल्यायाे अप्ठयाराे भिसा

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.