• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२६ बैशाख २०८३, शनिबार
२६ बैशाख २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १३ घण्टा 

नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
  • १८ घण्टा 

चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि
  • १९ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • २१ घण्टा 

देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • २१ घण्टा 

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट
  • २२ घण्टा 

Xiaomi has finally introduce it’s new phone REDMI A7 Pro with special features
  • २२ घण्टा 

२०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २ दिन 

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सरकारको कडाइ, सबै तहलाई आग्रह
  • २ दिन 

लोकप्रिय समाचार

  • १. देशभर पश्चिमी वायु, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : कहाँ–कहाँ आज छ वर्षाको सम्भावना ?

  • २. ट्रेकिङ अनुमति अब अनलाइनबाटै, सार्वजनिक बिदामा पनि सेवा

  • ३. भोली मोबाइलमान्डुको पहिलो फिजिकल आउटलेट तीनकुनेमा उद्घाटन हुँदै : एक हप्तासम्म छुटसँगै उपहार जित्ने अवसर

  • ४. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ५. शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक

  • ६. सिजी मेरिडिया एआइ स्मार्ट एयर फ्रायर ६ महिनामै नेपाली भान्सामा लोकप्रिय

  • ७. आज तेस्रो प्रदेश भाषा दिवस, प्रदेशभर सार्वजनिक बिदा

  • ८. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ९. सर्वोच्चको फैसला : पुनर्विवाह गर्ने महिलाले अंश फिर्ता गर्न नपर्ने

  • १०. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ वैशाख २७ गतेदेखि जेठ ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८२, बैशाख, २८

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा साझेदारी व्यापारबाट लाभ आर्जन गर्न सकिनेछ । आयआर्जनका स्रोतहरु बढ्नेछन् । साताको मध्यमा समाजका प्रतिष्ठित व्यक्तिको सलाहलाई वेवस्था नगरौं । अरुमाथि आँखा बन्द गरेर विश्वास नगर्नुहोला । साताको अन्तिममा शेयर बजारबाट मनग्य लाभ मिल्ला । दामपत्य जीवन सुमधुर रहनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा पुरानो कुरालाई लिएर परिवारसँग मनमुटाव रहनेछ । स्वास्थ्यलाई लिएर सचेत रहनुहोस् । चिताएका कार्य सम्पादन हुन गाह्रो हुनेछ । साताको मध्यमा व्यापार व्यवसायमा लाभ रहनेछ । समस्या दर्शाउँदा सहयोगी जनहरूले साथ दिनेछन् । साताको अन्तिममा श्रम धेरै परेपनि कार्यबाट राम्रो लाभआर्जन गर्न सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा धार्मिक यात्राका योग छन् । अरुलाई सल्लाह दिनदेखि बच्नुहोस् । साताको मध्यमा नोकरी वा पेशामा पदोन्नतिका योग छन् । जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । घरमा बुजुर्गहरूको स्वास्थ्यको ध्यान राख्नुहोला । साताको अन्तिममा लगनशीलताले अप्ठ्यारो काम पनि समयमा सम्पादन गर्न सकिनेछ । शेयर बजारबाट मनग्य लाभ आर्जन गर्न सकिएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा मन आध्यात्मतर्फ लाग्नेछ । आफ्नो बोलीले अरुलाई प्रभावित गर्न सक्नुहुनेछ । साताको मध्यमा मनमा सोचेका कार्य पूरा हुनेछन् । आत्मविश्वासमा वृद्धि हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । साताको अन्तिममा धर्म कर्ममा रुचि बढ्नेछ । सोधेभन्दा धेरै सल्लाह नदिनुहोला । विद्यार्थीहरूलाई शिक्षामा शिक्षकहरूको सहयोग मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भ उत्तम रहनेछ । सञ्चित धनमा वृद्धीको साथै नयाँ कार्य हात लागिपर्ला । कार्य क्षेत्रमा शत्रुहरू परास्त हुनेछन् । साताको मध्यमा व्यापार व्यवसायबाट लाभ रहनेछ । विद्यार्थीहरूलाई अध्ययनमा साथीवर्गको सहयोग प्राप्त हुनेछ । साताको अन्तिमा अनावश्यक धन खर्चका योग बनिरहेक छन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । नयाँ नोकरी हात लाग्नेछ । साताको मध्यमा दाम्पत्य जीवनमा जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन् । साताको अन्तिममा सकारात्मक सोचले अगाडि बढ्नुहोस् सफलता मिल्नेछ । कानुन विपरीत कार्य नगर्नुहोला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा कार्य क्षेत्रमा नयाँ योजनाहरू क्रियान्वित गर्न सक्नुहुनेछ । भाइ बहिनीको सहयोग मिल्नाले पारिवारिक वातावरण सुखमय रहनेछ । श्रमको उचित मूल्यांकन मिल्नेछ । साताको मध्यमा कार्य क्षेत्रमा व्यस्त रहनुपर्ने हुन्छ । मेहनत र लगनशीलताले रोकिएका कार्य सम्पादन हुनेछन् । माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा कार्य क्षेत्रमा नयाँ कार्य प्रारम्भ गर्ने समय रहेको छ । अनुकूल कार्य मिल्नाले मन प्रसन्न रहनेछ । साताको मध्यमा कार्य क्षेत्रमा प्रतिष्ठा बचाउनको लागि संघर्ष गर्नुपर्ला । मेहनतले सफलताको सूत्र पाउन सकिनेछ । साताको अन्तिममा कार्य क्षेत्रमा प्रतिष्ठित कार्य गर्ने समय रहेको छ । नोकरी वा पेशामा बाहरी व्यक्तिको प्रभाव पर्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा आफन्तहरूबाट सोचेजस्तो सहयोग नमिल्ला । व्यापार व्यवसायबाट मनग्य लाभ मिल्ला । साताको मध्यमा कार्यक्षेत्रमा आँटेको कार्य समयमा सम्पादन गर्न सक्नुहुनेछ । कला वा साहित्यको क्षेत्रमा विशेष सफलता मिल्ला । साताको अन्तिममा माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । युवा वर्गहरुले आफ्नो करियरलाई लिएर कठोर निर्णय लिने समय रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा नोकरी वा पेशामा पदोन्नतिका योग छन् । कार्य समयमा सम्पादन हुनाले मन आनन्दित रहनेछ । साताको मध्यमा शेयर बाजारबाट मनग्य लाभ प्राप्त होला । विद्यार्थीहरूलाई मार्केटिङ क्षेत्रमा नयाँ अवसर मिल्नेछ । साताको अन्तिममा अरुका लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला । स्वाभिमानको लागि संघर्ष गर्नुपर्ला । सवारी साधनमा धन खर्च गर्नुपर्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा बोलीको प्रभावले रोकिएका कामहरू बन्नेछन् । संगीत र कलाको क्षेत्रमा रुचि बढ्नेछ । साताको मध्यमा साहसिक कार्य गरेर आफूलाई चिनाउन सक्नुहुनेछ साथै प्रतिष्ठित कार्य गर्ने अवसर रहेको छ । साताको अन्तिममा व्यापार व्यवसायमा गोपनीयताको ध्यान राख्नुहोला । माताको स्वास्थलाई लिएर चिन्ता रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा साहसिक कार्य गर्ने समय रहेको छ । अधिकारी वर्गहरूबाट प्रशंसा पाइनेछ । साताको मध्यमा घरपरिवारमा व्यक्तिगत कार्यको लागि समय निकाल्नुहोस् । समय सन्दर्भ विचारे गरेर आफ्नो कुरा राख्ने प्रयास गर्नुहोला । साताको अन्तिममा अरुलाई प्रभावित पारेर कार्य बनाउन सक्नुहुनेछ । विगतको श्रमबाट प्रशस्त धनलाभ कमाउन सक्नुहुनेछ ।

– ज्यो. प.धर्मेन्द्र कृष्ण पौडेल

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ वैशाख २५ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला

चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.