• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०८ जेठ २०८३, शुक्रबार
०८ जेठ २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल
  • ७ घण्टा 

पाँचथरको याङवरकमा बाढीपहिरो : सडक, झोलुङ्गे पुल र जलविद्युत् क्षति
  • ८ घण्टा 

कामना सेवा विकास बैंकद्वारा ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ लाई शैक्षिक सामग्री वितरण
  • ९ घण्टा 

आगामी ३ दिन तातो लहरको उच्च प्रभाव : यी जिल्लाहरू सबैभन्दा बढी प्रभावित
  • ११ घण्टा 

सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने
  • १२ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १२ घण्टा 

‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया
  • १ दिन 

२०८३ जेठ ०९ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

नेप्से परिसूचकमा आज १६.३८ अंकको वृद्धि
  • १ दिन 

लोकप्रिय समाचार

  • १. सीजी मोटर्सको मल्टी-ब्रान्ड ईभी शोकेस : भृकुटीमण्डपमा ‘महा मेला एक्सचेन्ज कार्निभल’ सुरु हुँदै, के-के छन् आर्कषण?

  • २. २०८३ जेठ ०९ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. विद्युतीय सवारीको मोटर क्षमता सम्बन्धमा नाइमाको ध्यानाकर्षण

  • ४. २०८३ जेठ ०७ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. २०८३ जेठ ०५ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ६. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ७. नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

  • ८. २०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • १०. पोखरामा बजाज चेतक ईभीको विस्तार, प्रिमियम विद्युतीय यात्रातर्फ अर्को कदम

शाहिदले लिए करिअरकै सबैभन्दा बढि पारिश्रमिक, पुग्यो ४५ करोड

जानकारी केन्द्र २०८२, बैशाख, २९

मुम्बई । बलिउड अभिनेता शाहिद कपुरका लागि यो वर्ष खासै रहेन । उनको फिल्म ‘देवा’ बक्स अफिसमा नराम्रोसँग फ्लप हुन पुग्यो तर पनि उनको लोकप्रियता र पारिश्रमिक शुल्कमा भने कुनै कमी आएको छैन्।

यसैबिच, उनी बहुप्रतिक्षित वेब सिरिज ‘फर्जी’ को सिक्वेलमा काम गर्न लागिरहेका छन । यो सिरिजका लागि शाहिदले आफ्नो करियरमा सबैभन्दा बढी पारिश्रमिक लिइरहेका छन् ।

शाहिदले २०२३ मा प्राइम भिडियोको हिट सिरिज ‘फर्जी’ बाट डिजिटल डेब्यू गरेका थिए।  अब पनि फेरी उनी ‘फर्जी २’ मा आफ्नो पुरानो र हिट चरित्रमा देखिने भएका छन् । राज र डीकेले श्रृंखलालाई फेरि पनि निर्देशन गर्दैछन् ।

पिंकभिलाको रिपोर्ट अनुसार शाहिद कपुरले दोस्रो सिजनको लागि ४५ करोड भारु ठुलो पारिश्रमिक लिएका छन । जसअनुसार यो पारिश्रमिक उनको करियरकै अहिले सम्मकै ठूलो शुल्क हो। शाहिदले सामान्यतया एउटा फिल्मका लागि २५ देखि ३० करोड रुपैयाँ लिइरहेको बेला उनले एक्कासी पारिश्रमिक शुल्क बढाएका हुन् ।

रिपोर्टमा यो पनि भनिएको छ कि ‘फर्जी २’ को छायांकन २०२५ को अन्त्यबाट सुरु हुने अपेक्षा गरिएको छ। हाल राज र डीके आफ्नो आगामी प्रोजेक्ट ‘रक्त ब्रह्माण्ड’ को सुटिङमा व्यस्त छन्। अहिलेको यो प्रतिबद्धता पूरा गरेपछि उनले ‘फर्जी २’ को प्रि–प्रोडक्सन सुरु गर्ने छन् ।

स्रोतका अनुसार ‘फर्जी २’ को मुख्य कथालाई लिएर शाहिद कपुरसँग यसअघि नै चर्चा भइसकेको थियो । दोस्रो सिजनमा शाहिद कपूर, विजय सेतुपति र के के मेनन बीचको उच्च दाउको भिडन्त हुनेछ, जसले अपराध–थ्रिलर श्रृंखलाको तीव्रतालाई अझ बढाउँछ। ‘फर्जी २’ आगामी वर्षको अन्त्यसम्ममा रिलिज हुने जनाइएको छ ।

शोको पहिलो सिजनमा विजय सेतुपति, राशि खन्ना, भुवन अरोरा र काव्या थापरले पनि महत्त्वपूर्ण भूमिकामा देखिएका थिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल
आगामी ३ दिन तातो लहरको उच्च प्रभाव : यी जिल्लाहरू सबैभन्दा बढी प्रभावित
सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने

ताजा

एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल

पाँचथरको याङवरकमा बाढीपहिरो : सडक, झोलुङ्गे पुल र जलविद्युत् क्षति

कामना सेवा विकास बैंकद्वारा ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ लाई शैक्षिक सामग्री वितरण

आगामी ३ दिन तातो लहरको उच्च प्रभाव : यी जिल्लाहरू सबैभन्दा बढी प्रभावित

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.