• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० असार २०८३, बुधबार
१० असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
  • ७ घण्टा 

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने
  • ८ घण्टा 

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २२ घण्टा 

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
  • २२ घण्टा 

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
  • २३ घण्टा 

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात
  • १ दिन 

नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो
  • १ दिन 

तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह
  • १ दिन 

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
  • १ दिन 

लोकप्रिय समाचार

  • १. रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह

  • २. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ३. टिभीएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ नेपालमा सार्वजनिक

  • ४. धनगढी उपमहानगरको २ अर्ब ६४ करोडको बजेट, पूर्वाधार र रोजगारीमा जोड

  • ५. अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने

  • ६. इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ

  • ७. गर्मीका कारण आजदेखि धनगढीका स्कुल ४ दिनका लागि बन्द

  • ८. सिटिजन्स बैंकको संस्थापक समूहको सेयर बिक्री प्रक्रिया सुरु

  • ९. ६८ बर्ष पछि सबैभन्दा छिटो १०० गोल गर्ने बर्ष बन्यो विश्वकप २०२६

  • १०. लगातार ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने रोनाल्डो

शरिरका १३ अङ्ग फालेर पनि बाँचिरहेकी छिन् बेलायती महिला

admin २०८२, जेष्ठ, १५

लन्डन । बेलायतको कुम्ब्रियाकी एक महिलासँग सम्बन्धित एउटा अनौठो घटना बाहिर आएको छ । 

महिलाको १३ वटा भित्री अंग निकालिएको छ । ती महिलालाई क्यान्सर नामक रोग थियो, ३९ वर्षीया रेबेका हिन्दलाई ‘स्यूडोमाइक्सोमा पेरिटोनी’ (पीएमपी) नामक रोग लागेको थियो, यो एक अवस्था हो जसले लगभग एक लाख मानिसहरूलाई असर गर्छ।

हिन्दले पहिलो पटक डिसेम्बर २०१८ मा अफिसमा क्रिसमस पार्टी पछि लक्षणहरू महसुस गर्न थालिन । सुरुमा उनलाई खानामा विषाक्त मिसिएको छ भन्ने लागेको थियो तर ८ हप्ताभन्दा बढी समयसम्म लक्षण रहिरहँदा उनी चिन्तित भइन् । जबसम्म उनलाई यो रोगको बारेमा थाहा भयो, धेरै ढिलो भइसकेको थियो र उनको शरीरका अधिकांश अंगहरु यो रोगबाट प्रभावित थिए । 

ती महिलाले एक अन्तर्वार्तामा भनिन्, ‘म रोगको बारेमा सुनेर निकै निराश भएँ, तर मैले अगाडि बढ्नु पर्ने थियो।’

पिपुलमा प्रकाशित एक रिपोर्टका अनुसार पीएमपी एक दुर्लभ ‘म्यूसिनस क्यान्सर’ हो, जसले म्यूकसमा पाइने म्युसिन नामको बाक्लो पदार्थलाई पाचन प्रकियामा फैलाउँछ। यसले अक्सर पेट सुन्निने, दुख्ने, वाकवाकी लाग्ने र भोकमा परिवर्तन ल्याउँछ। 

नोभेम्बर २०१९ मा, उनले अर्को ठूलो शल्यक्रिया गराइन्, जसमा उनको पित्तथैली, प्लीहा, ठूलो आन्द्रा, पाठेघर हटाइयो। यस्तो जीवन प्रक्रियाको बावजुद हिन्दको साहस अटल रह्यो। 

उनले एक अन्तर्वार्तामा भनिन्, ‘यो वर्ष म ४० वर्षको भएँ र सबै कुरामा हो भन्न चाहन्छु ।’

हिन्दले थप भनिन, ‘म सन्देश दिन चाहन्छु कि जब तपाईलाई स्टोमा वा टर्मिनल रोग हुन्छ, चीजहरू अविश्वसनीय रूपमा गाह्रो हुन्छन्। मेरो जीवन रोलर कोस्टर जस्तै छ। तर तपाईको सकारात्मक व्यवहारले तपाईलाई हराउन दिदैन।’

अप्रिल २०१९ मा, ३४ वर्षको उमेरमा, हिन्दले उनको पहिलो ठूलो शल्यक्रिया गरायो, जसमा उनको एपेन्डिक्स, नाभि, ग्रन्थी र १.६ ग्यालन भन्दा बढी म्युसिन हटाइयो। तर उपचार यहाँ समाप्त भएन।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने
११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

ताजा

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.