• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, जेठ १८, २०८२
शनिबार, जेठ १८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एलिना चौहानको म त एक्लै ज्यूँछु बरु बजारमा

२०८२ साल जेठ १८ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

माईखोलाको बाढी बस्ती पस्यो : सुगाबथानका २२ घर डुबानमा

लेउती खोलाको बाढीले कोशी राजमार्ग बगायो, यातायात अवरुद्ध

हिमालय रोडिज सिजन ७ “हेल अर हेभन” को टाइटल स्पोन्सरमा यामाहा नेपालको निरन्तरता

२०८२ साल जेठ १७ गतेदेखि २३ गते सम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

क्यामरूनको ‘अवतारः३’ हुनेछ पान्डाेराकाे सुली परिवारकाे कथा

कजाकिस्तानमा भेटियाे दुर्लभ धातु : अब उत्खननकाे चरणमा

आजको मौसमः बंगाल खाडीको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहने

लोकप्रिय समाचार

  • १. २०८२ साल जेठ १३ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

  • २. २०८२ साल जेठ १२ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल जेठ १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल जेठ १५ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल जेठ १७ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल जेठ १६ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ७. अग्नि ग्रुपले नेपालमा ल्यायो श्रेणीमै उत्कृष्ट १.७ टन भार क्षमता भएको महिन्द्रा बोलेरो पिक-अप

  • ८. सुनको भाउ बढ्दा चाँदीको भाउँ स्थिर

  • ९. २०८२ साल जेठ १७ गतेदेखि २३ गते सम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • १०. मलाइकासँग सबन्ध टुटाएका अरबाज खान ५८ बर्षमा पिता बन्दै

रुपन्देहीमा पूर्वश्रीमानले गरे श्रीमती र दुई छोरीको हत्या

काठमाडौं – रुपन्देहीमा पूर्वश्रीमानले श्रीमती र दुई छोरीको हत्या गरेका छन्। डिभोर्स गरेर अर्कैसँग बिहे गरेकी श्रीमती र दुई छोरीलाई श्रीमानले बुधबार बिहान हत्या गरेका हुन्।

३३ वर्षीया दीपा बस्याल, छोरी ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया हिमानी बस्यालको हत्या भएको रुपन्देहीका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए।

बुटवल उपमहानगरपालिका-११ मैत्रीपथमा बस्दै आएका पूर्वश्रीमानले बिहान ४ बजेतिर दीपा र छोरीहरूलाई चक्कु तथा हम्मर प्रहार गरी हत्या गरेको क्षेत्रीले बताए।

हत्याको खबर भने प्रहरीलाई बिहान ७ बजे मात्रै पुगेको थियो। क्षेत्रीका अनुसार दीपा आफ्ना दुई छोरी लिएर पूर्वश्रीमानको घरमा पुगेकी थिइन्। उनलाई मंगलबार छोरीसहित पूर्वश्रीमानले आफ्नो घरमा बोलाएका थिए।

‘उनी किन गएकी थिइन् भन्ने कुरा अनुसन्धान भइरहेको छ,’ क्षेत्रीले भने, ‘अहिले घटनास्थल सुरक्षित गरेर शवको मुचुल्का उठाउने तयारी भइरहेको छ।’

दीपाका पूर्वश्रीमान् सुजन कोइरालालाई पक्राउ गरी अनुसन्धान थालिएको क्षेत्रीले बताए।

मृतक महिला पाल्पाको तानसेन नगरपालिका-७ कुनसरे आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत थिइन्। उनले केही वर्षपहिले नै सम्बन्धविच्छेद गरी नवलपरासीका अर्का व्यक्तिसँग बिहे गरेकी थिइन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    माईखोलाको बाढी बस्ती पस्यो : सुगाबथानका २२ घर डुबानमा
    लेउती खोलाको बाढीले कोशी राजमार्ग बगायो, यातायात अवरुद्ध
    हिमालय रोडिज सिजन ७ “हेल अर हेभन” को टाइटल स्पोन्सरमा यामाहा नेपालको निरन्तरता

    लोकप्रिय

    २०८२ साल जेठ १३ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ १२ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ १५ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ १७ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

    ताजा

    एलिना चौहानको म त एक्लै ज्यूँछु बरु बजारमा

    २०८२ साल जेठ १८ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    माईखोलाको बाढी बस्ती पस्यो : सुगाबथानका २२ घर डुबानमा

    लेउती खोलाको बाढीले कोशी राजमार्ग बगायो, यातायात अवरुद्ध

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • एलिना चौहानको म त एक्लै ज्यूँछु बरु बजारमा
    • २०८२ साल जेठ १८ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल
    • माईखोलाको बाढी बस्ती पस्यो : सुगाबथानका २२ घर डुबानमा
    • लेउती खोलाको बाढीले कोशी राजमार्ग बगायो, यातायात अवरुद्ध
    • हिमालय रोडिज सिजन ७ “हेल अर हेभन” को टाइटल स्पोन्सरमा यामाहा नेपालको निरन्तरता

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.