• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, जेठ १७, २०८२
शुक्रबार, जेठ १७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

गणतन्त्र दिवसको अवसरमा चन्द्रपुर हस्पिटलद्वारा निःशुल्क उद्धार सेवा सञ्चालनमा

ट्रम्पको कर नीति: भारतवाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले वृद्धि

चीनमा खेले रोबोटहरूले बक्सिङ, एआइ टिमले जित्यो उपाधी

करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

ट्रम्पलाई छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

आजको मौसमः काेशी र मधेसमा भारी बर्षा हुने

२०८२ साल जेठ १६ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

कृषि क्षेत्रलाई ५७ अर्ब ४८ करोड बजेट

खेलकुद मन्त्रालयको बजेट अहिलेसम्मकै बढी

लोकप्रिय समाचार

  • १. २०८२ साल जेठ १२ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

  • २. २०८२ साल जेठ १३ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल जेठ ११ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल जेठ १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. २०८१ साल जेठ १० गतेदेखि १६ गते गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल जेठ १५ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. सुनको भाउ बढ्दा चाँदीको भाउँ स्थिर

  • ८. लिची धेरै नखानुहोस, नत्र निम्तिन सक्छ स्वास्थ्य समस्या

  • ९. अग्नि ग्रुपले नेपालमा ल्यायो श्रेणीमै उत्कृष्ट १.७ टन भार क्षमता भएको महिन्द्रा बोलेरो पिक-अप

  • १०. नेपाली बजारमा सारथीइकुटरको इ३ को माग बढे संगै मूल्य घट्यो,

बाराको एकै परिवारका ३ जनाको दुर्घटनामा परी भारतमा मृत्यु

इन्दीप कोइराला

बारा । बाराको पचरौता नगरपालिका– १ पिपरपातीका एकै परिवारका तीन जनाको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको छ । 

भारतको रक्सौलबाट फर्किदै गर्दा छौडादानोको बखरी गाउँ नजिकै मोटरसाइकल दुर्घटनामा परेर पाँच महिनाका एक नाबालकसहित एकै परिवारका तीन जनाको सोमवार ज्यान गएको बताईएको छ । 

मृत्यु हुनेमा पाँच महिनाका शिशु दिव्यांश साह, उनकी २० वर्षीया आमा रेश्मीदेवी र ५० वर्षीया हजुरआमा राजकुमारी देवी रहेका छन् । तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनामा २५ वर्षीय धर्मराज साह गम्भीर घाइते भएका छन् । उनको हाल भारतको मोतिहारीस्थित अस्पतालमा उपचार भइरहेको छ । धर्मराजको शरीरको विभिन्न भागमा गम्भीर चोट रहेको र हातखुट्टा भाँचिएको बताइएको छ । 

धर्मराज साह आफ्नो पाँच महिनाको छोराको उपचारका लागि पत्नी र आमासहित रक्सौल गएका थिए । उपचारपछि घर फर्कंदै गर्दा सडक निर्माणको क्रममा खनिएको खाल्डोमा मोटरसाइकल दुर्घटनामा परेको स्थानीयले जानकारी दिएका छन्। 

मृतकहरुको मंगलवार शव गाउँमा ल्याएर अन्त्यष्टि गरिएको छ । धर्मराजको आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचारमा पनि समस्या देखिएको छ । घटनापछि पचरौता नगरपालिकाका नगर प्रमुख जलान्धर सिंहले धर्मराजको उपचारका लागि एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन ।

‘यो दुर्घटना अत्यन्त दुःखद र हृदयविदारक छ । पीडित परिवारलाई तत्काल राहत पुग्ने गरी पालिकाबाट सहयोग उपलब्ध गराउनेछु’ नगर प्रमुख सिंहले भने ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गणतन्त्र दिवसको अवसरमा चन्द्रपुर हस्पिटलद्वारा निःशुल्क उद्धार सेवा सञ्चालनमा
    कृषि क्षेत्रलाई ५७ अर्ब ४८ करोड बजेट
    खेलकुद मन्त्रालयको बजेट अहिलेसम्मकै बढी

    लोकप्रिय

    २०८२ साल जेठ १२ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ १३ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ ११ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८१ साल जेठ १० गतेदेखि १६ गते गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    गणतन्त्र दिवसको अवसरमा चन्द्रपुर हस्पिटलद्वारा निःशुल्क उद्धार सेवा सञ्चालनमा

    ट्रम्पको कर नीति: भारतवाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले वृद्धि

    चीनमा खेले रोबोटहरूले बक्सिङ, एआइ टिमले जित्यो उपाधी

    करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • गणतन्त्र दिवसको अवसरमा चन्द्रपुर हस्पिटलद्वारा निःशुल्क उद्धार सेवा सञ्चालनमा
    • ट्रम्पको कर नीति: भारतवाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले वृद्धि
    • चीनमा खेले रोबोटहरूले बक्सिङ, एआइ टिमले जित्यो उपाधी
    • करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार
    • ट्रम्पलाई छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.