• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, जेठ १८, २०८२
शनिबार, जेठ १८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

माईखोलाको बाढी बस्ती पस्यो : सुगाबथानका २२ घर डुबानमा

लेउती खोलाको बाढीले कोशी राजमार्ग बगायो, यातायात अवरुद्ध

हिमालय रोडिज सिजन ७ “हेल अर हेभन” को टाइटल स्पोन्सरमा यामाहा नेपालको निरन्तरता

२०८२ साल जेठ १७ गतेदेखि २३ गते सम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

क्यामरूनको ‘अवतारः३’ हुनेछ पान्डाेराकाे सुली परिवारकाे कथा

कजाकिस्तानमा भेटियाे दुर्लभ धातु : अब उत्खननकाे चरणमा

आजको मौसमः बंगाल खाडीको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहने

२०८२ साल जेठ १७ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

करिब १२५० किलो गाँजासहित उदयपुर र सिन्धुलीबाट ३ पक्राउ

लोकप्रिय समाचार

  • १. २०८२ साल जेठ १३ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

  • २. २०८२ साल जेठ १२ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल जेठ १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल जेठ ११ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल जेठ १५ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल जेठ १६ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ७. २०८२ साल जेठ १७ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

  • ८. अग्नि ग्रुपले नेपालमा ल्यायो श्रेणीमै उत्कृष्ट १.७ टन भार क्षमता भएको महिन्द्रा बोलेरो पिक-अप

  • ९. सुनको भाउ बढ्दा चाँदीको भाउँ स्थिर

  • १०. मलाइकासँग सबन्ध टुटाएका अरबाज खान ५८ बर्षमा पिता बन्दै

आजको मौसमः काेशी र मधेसमा भारी बर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक बदली देखी साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा देखी आंशिक बदली रहेको छ । कर्णाली प्रदेशका थोरै स्थानहरूमा, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखी मध्यम वर्षा भइरहेको छ।  

दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ। कोशी प्रदेशका धेरै स्थानहरूमा, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका थोरै तथा मधेश प्रदेशको एक दुई स्थानमा भारी देखी धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका ‍एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

राती भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भु-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ। कोशी प्रदेशको धेरै स्थानहरूमा, मधेश प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी प्रदेशका थोरै तथा मधेश प्रदेशको एक दुई स्थानमा भारी देखी धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका ‍एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। 

बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रेदशका पहाडी भू-भागका थोरै स्थानहरु तथा बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका ‍एक दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हिमालय रोडिज सिजन ७ “हेल अर हेभन” को टाइटल स्पोन्सरमा यामाहा नेपालको निरन्तरता
    कजाकिस्तानमा भेटियाे दुर्लभ धातु : अब उत्खननकाे चरणमा
    आजको मौसमः बंगाल खाडीको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहने

    लोकप्रिय

    २०८२ साल जेठ १३ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ १२ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ ११ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ १५ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    माईखोलाको बाढी बस्ती पस्यो : सुगाबथानका २२ घर डुबानमा

    लेउती खोलाको बाढीले कोशी राजमार्ग बगायो, यातायात अवरुद्ध

    हिमालय रोडिज सिजन ७ “हेल अर हेभन” को टाइटल स्पोन्सरमा यामाहा नेपालको निरन्तरता

    २०८२ साल जेठ १७ गतेदेखि २३ गते सम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • माईखोलाको बाढी बस्ती पस्यो : सुगाबथानका २२ घर डुबानमा
    • लेउती खोलाको बाढीले कोशी राजमार्ग बगायो, यातायात अवरुद्ध
    • हिमालय रोडिज सिजन ७ “हेल अर हेभन” को टाइटल स्पोन्सरमा यामाहा नेपालको निरन्तरता
    • २०८२ साल जेठ १७ गतेदेखि २३ गते सम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • क्यामरूनको ‘अवतारः३’ हुनेछ पान्डाेराकाे सुली परिवारकाे कथा

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.