नेप्से परिसूचक सामान्य अंकले बढ्यो, ९ अर्ब २२ करोडको कारोबार
जानकारी केन्द्र
२०८२, जेष्ठ, २०
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले बढेको छ। आज नेप्से परिसूचक १.६० अंकले बढेर दुई हजार ६९४.६६ विन्दुमा बन्द भएको हो ।
त्यसैगरी, आज कूल २ करोड २० लाख कित्ता शेयर खरिद–बिक्री हुँदा ९ अर्ब २२ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेका अनुसार आज ११५ वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने १३३ वटा कम्पनीको मूल्य घटेको छ।
त्यसैगरी, ओम मेगाश्री र पियोर इनर्जीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै कारोबार ङादी ग्रुप पावरको भएको छ। सो कम्पनीको मात्र ८७ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।
सम्बन्धित समाचार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
