काठमाडौं । प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ०.५० अंकले घटेर २५९९.६९ विन्दुमा झरेको छ।
बिहीबार प्रि ओपन सेसनमा ३ करोड ६७ लाख १७ हजार ३४९ रुपैयाँ ५० पैसाबराबरको ७६ हजार ५०६ कित्ता सेयर खरिदबिक्री भएको छ।