• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२६ असार २०८३, शुक्रबार
२६ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन
  • ६ घण्टा 

अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन
  • ७ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
  • ७ घण्टा 

२०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २२ घण्टा 

ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सरकारसँग आग्रह : बीमा, ओभरलोड र ट्राफिक जरिवानाको नीतिको पुनरावलोकन गरियोस्
  • २२ घण्टा 

नेप्से परिसूचकमा सामान्य अंकको  गिरावट
  • २३ घण्टा 

गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
  • १ दिन 

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने
  • १ दिन 

लगातारको गिरावटपछि सुनमा पुन : उछाल, एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अर्जेन्टिना र इजिप्ट पहिलोपटक विश्वकपमा भिडदैँ

  • २. फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

  • ३. एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो बुटवलमा सार्वजनिक

  • ४. लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भैरहवा राजस्व कार्यालय

  • ५. महोत्तरीमा ४८६ केजी बढी गाजाँसहित दुई जना पक्राउ

  • ६. मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल बढाउने, कार्यान्वयनमा जोड : महासंघ

  • ७. २०८३ असार २१ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो नेपालगंजमा सार्वजनिक

  • ९. रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड

  • १०. रामादा बाई विन्धाम इटहरीले दिँदैछ प्रिमियम स्टेकेशन प्याकेजसहित रोमान्चक विश्वकप अनुभव

डिशहोमले नेपालको पहिलो भर्चुअल ग्राहक प्रिभिलेज कार्ड सार्वजनिक गर्दै

जानकारी केन्द्र २०८२, असार, २३

काठमाडौं । डिशहोमले नेपालमा पहिलोपटक पूर्ण डिजिटल ‘भर्चुअल ग्राहक प्रिभिलेज कार्ड’ सार्वजनिक गर्ने तयारी गरेको छ। इन्टरनेट तथा टेलिभिजन सेवा क्षेत्रमा सक्रिय डिशहोमले “माइ डिशहोम एप” मार्फत यो सेवा ल्याउँदैछ, जसले ग्राहकको दैनिक जीवनशैलीमा थप मूल्य थप्ने उद्देश्य राखेको छ।

डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारामानन्धरका अनुसार, यो कार्डले केवल डिजिटल मनोरञ्जन र इन्टरनेट सेवा मात्र नभई उपभोक्ताको सम्पूर्ण जीवनशैलीमा सघाउ पुर्‍याउनेछ। “हामी डिजिटल जीवनशैली ईकोसिस्टम निर्माणतर्फ अगाडि बढिरहेका छौं,” उनले बताए।

एक्टिभ सदस्यता भएका ग्राहकहरूको मोबाइल एपमा स्वचालित रूपमा देखिने यो कार्डमार्फत ग्राहकहरूले २५ प्रतिशतसम्मको छुट पाउनेछन्। यो छुट होटल, क्याफे, रेस्टुरेन्ट, अस्पताल, स्किनकेयर, फिटनेस क्लब, मोबाइल एक्सेसोरिज, इलेक्ट्रोनिक्स, होम अप्लायन्सेस, अटोमोबाइल शोरूम र सपिङ मलहरूमा लागू हुनेछ।

यो कार्ड केवल सक्रिय सदस्यता भएका प्रयोगकर्ताहरूको एपमा मात्र देखिने भएकाले यसको सुरक्षा र विशिष्टता सुनिश्चित गरिएको छ। सेवा सुरु भएपछि ग्राहकले “माइ डिशहोम एप” खोली सहभागी आउटलेटहरूमा डिजिटल कार्ड देखाएर छुट सुविधा लिन सक्नेछन्।

डिशहोमले इन्टरनेट, टिभी र अब ‘ग्राहक लाभ’ अनुभवलाई डिजिटलरूपमा एकीकृत गर्दै नेपालको डिजिटल युगमा नवीनता र नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको देखिन्छ। कम्पनीले ग्राहकलाई यो सुविधा लिनका लागि आफ्नो एप स्टोर वा प्ले स्टोरमार्फत “माइ डिशहोम एप” डाउनलोड वा अपडेट गर्न आग्रह गरेको छ।

  • DishHome
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘एल निनो’ को असर : १२२ बर्ष पछि सबैभन्दा सुख्खा र खडेरीको मारमा विश्व
टिकटकद्वारा सन् २०२६ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्

ताजा

टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन

अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

२०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.