• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, मङि्सर २५, २०८२
बुधबार, मङि्सर २५, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सिटिजन्स बैंकले ३० हजार संस्थापक शेयर बिक्रीमा राख्यो

आजदेखि नागढुंगा–मलेखु सडक एक हप्ता ५ घण्टा बन्द हुने

बढ्यो आज सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

स्वास्थ्य मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई पाटन हेल्थ ल्याबमा छुट

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

एनपिएल : एलिमिनेटरमा काठमाडौं र लुम्बिनी भिड्दै

२०८२ साल मंसिर २४ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल मंसिर १९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल मंसिर २१ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. डिसेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

  • ४. उपत्यकामा ट्राफिक नियन्त्रणका लागि लामो दूरीका गाडी नयाँ नियम लागू

  • ५. २०८२ साल मंसिर २० गते शनिबार यस्तो छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल मंसिर २३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. भोलि देशभर सार्वजनिक बिदा

  • ८. सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायरमा

  • ९. महालक्ष्मी विकास बैंक अन्तराष्ट्रिय अवार्डबाट सम्मानित

  • १०. सर्लाहीमा एम्बुलेन्सबाट साँढे ५१ किलो गाँजा बरामद, चालक पक्राउ

झुक्किएर पनि भिन्डीसँग यी कुरा नखानुहोस्, नत्र हुन सक्छ समस्या

काठमाडौं । धेरैको घरमा भिन्डीको तरकारी खाने गरिन्छ तर के तपाईलाई थाहा छ केही यस्ता खानेकुराहरु छन्, जसको साथमा भिन्डी खाँदा धेरै हानी हुन सक्छ ।

आज यो समाचारको माध्यमबाट हामी तपाईलाई स्वास्थ्यका लागि निकै महत्वपूर्ण भिन्डी अर्थात लेडीफिङरका फाइदा र बेफाइदाका बारेमा जानकारी दिनेछौँ । उसो भए जान्नुहोस कि भिन्डी कुन अन्य कुरासँग खानु हुँदैन्।

पोषक तत्वहरूको भण्डार
भिन्डी तरकारी खाने मानिसमा भिटामिन सी, भिटामिन बी र फोलेट, म्याग्नेसियम जस्ता आवश्यक तत्वहरू प्राप्त हुन्छन्, जुन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। यसको सेवनले रगतमा चिनीको मात्रा सामान्य रहन्छ ।

यति मात्र होइन, यसले पाचन शक्ति बढाउन पनि मद्दत गर्छ । यसको तरकारी खाँदा कोलेस्ट्रोल नियन्त्रणमा रहन्छ । यो स्थानीय बजारमा सजिलै उपलब्ध छ र धेरै फाइदाहरू प्राप्त गर्न उपभोग गर्न सकिन्छ।

सुगर रोगीका लागि अमृत
यो खाँदा भिटामिन सी पाइन्छ, जसले आँखाको ज्योति पनि बढाउँछ । हड्डी पनि बलियो रहन्छ। रोगसँग लड्ने तपाईंको शक्ति पनि बढ्छ, जसको मतलब यो रोग प्रतिरोधात्मक क्षमताको लागि पनि उत्कृष्ट छ। यसलाई कम तेल र मसला मिसाएर खाँदा शरीरलाई धेरै फाइदा हुन्छ । विशेषगरी सुगरका बिरामीले यो सिजनभर सेवन गर्नुपर्छ ।

यसलाई अन्यसँग खानुका बेफाइदाः

यसलाई धेरै चीजहरूसँग सेवन गर्दा धेरै हानी पनि हुन सक्छ। अब हामी तपाईलाई यसबाट हुने हानीहरुको बारेमा बताउन गइरहेका छौँ, जुन तपाईको लागि निकै महत्वपूर्ण छ ।

भिन्डी र दूधसँगै खानु हुँदैन। दुबैमा क्याल्सियम पाइन्छ । भिन्डीमा क्याल्सियमसँगै अक्सालेट पाइन्छ, जसले गर्दा पत्थरी हुने सम्भावना बढ्छ । यही कारण  दूध र भिण्डी सँगै खाँनु हुदैँन् ।

यति मात्र होइन, करेलासँग भिन्डी खानु हुँदैन । दुबै सँगै खाँदा पेटको समस्या हुन सक्छ । करेलामा चिसो प्रभाव हुन्छ। यही कारणले भिन्डी र करेला सँगै खाँदा हानि हुन्छ ।

भिन्डी सँगसँगै चिया पनि पिउनु हुँदैन । यो स्वास्थ्यका लागि पनि हानिकारक छ । चिया पिएर भिन्डी खाँदा अत्यावश्यक तत्वको प्रभावमा बाधा पुग्छ । भिन्डी  र मूला पनि सँगैसँगै खानु हुँदैन। यी दुई एकसाथ सेवन गर्दा पेटमा ग्याँस बन्ने गर्छ । मूलामा सल्फर तत्व पाइन्छ, जसले ग्याँस उत्पादन गर्न ढिलाइ गर्दैन, जसले तपाईको समस्या बढाउन सक्छ ।

साथै, मासु र भिंडी सँगै खानु हुँदैन । दुबै पचाउन धेरै समय लाग्छ, जसका कारण पाचन समस्या हुन सक्छ।

  • health tips
  • jankari
  • tips
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आजदेखि नागढुंगा–मलेखु सडक एक हप्ता ५ घण्टा बन्द हुने
बढ्यो आज सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय

२०८२ साल मंसिर १९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८२ साल मंसिर २१ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

डिसेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

उपत्यकामा ट्राफिक नियन्त्रणका लागि लामो दूरीका गाडी नयाँ नियम लागू

२०८२ साल मंसिर २० गते शनिबार यस्तो छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

ताजा

सिटिजन्स बैंकले ३० हजार संस्थापक शेयर बिक्रीमा राख्यो

आजदेखि नागढुंगा–मलेखु सडक एक हप्ता ५ घण्टा बन्द हुने

बढ्यो आज सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

स्वास्थ्य मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

https://www.youtube.com/watch?v=eB95KBqQfcM
https://www.youtube.com/watch?v=FliGDptWH6k

Recent Posts

  • सिटिजन्स बैंकले ३० हजार संस्थापक शेयर बिक्रीमा राख्यो
  • आजदेखि नागढुंगा–मलेखु सडक एक हप्ता ५ घण्टा बन्द हुने
  • बढ्यो आज सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
  • स्वास्थ्य मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु
  • यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2025 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.