Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

सुनको मूल्य स्थिर रहदाँ चाँदीको भने घट्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, असार, ३१
सुनको मूल्य स्थिर रहदाँ चाँदीको भने घट्यो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सुन प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यले भने घटेको छ । आज चाँदी दुई हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो । आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६५ हजार ७२५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ९ सय ५० रुपैयाँ ५० पैसा कायम भएको छ ।

Top Changing Nepal

युट्युब सट्स