Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

काठमाडौं महानगरले तोक्यो जग्गा मूल्य , कहाँको मूल्य कति ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, असार, ३१
काठमाडौं महानगरले तोक्यो जग्गा मूल्य , कहाँको मूल्य कति ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि महानगर क्षेत्रभित्रका प्रमुख सडक तथा त्यसका दायाँबायाँ जोडिएका जग्गाहरूको प्रतिआना मूल्य निर्धारण गरेको छ।

महानगरले सार्वजनिक गरेको मूल्य सूची अनुसार न्युरोड, दरबारमार्ग, पुतलीसडक, सिंहदरबार, रत्नपार्क लगायतका क्षेत्रमा प्रतिआना मूल्य सबैभन्दा उच्च—पचास लाख रुपैयाँसम्म—तोकिएको छ। तर, तय गरिएको मूल्य प्रचलित व्यवसायिक मूल्यभन्दा निकै कम रहेको भन्दै त्यसको आलोचना पनि भइरहेको छ।

हेर्नुहोस् कहाँको मूल्य कति :

1234

Top Changing Nepal

युट्युब सट्स