• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, साउन ०७, २०८२
मङ्गलबार, साउन ०७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

भारतीय उपराष्ट्रपतिले दिए पदवाट राजिनामा

भारतमा बिकास गरियो मलेरिया बिरूद्दको खोप

बंगलादेश बिमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या २७ पुग्यो, ७८ को उपचार जारी

बलेरोको ठक्करबाट चितवनमा एक युवकको मृत्यु

२०८२ साउन ६ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर

बंगलादेशमा सैन्य बिमान स्कुलमा ठोक्कियो, उद्दार कार्य जारी

रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता

एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश, ‘डिजिटल फस्ट’ मोडेललाई थप बलियो बनाउँदै

लोकप्रिय समाचार

  • १. २०८२ साल असार ३२ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल साउन ०१ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साउन ३ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. साउनमा थप घट्यो बैंकको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?

  • ५. २०८२ साल साउन ०२ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. २०८२ साउन ५ गते साेमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ८. २०८२ साल साउन महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ९. २०८२ साउन ४ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • १०. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

चकित पार्दै सायराले कमायो दुईदिनमा नै ४५ करोड बढी

मुम्बई । जुलाई २०२५ मा धेरै फिल्म रिलिज हुँदैछन्। यस अवधिमा धेरै बक्स अफिस क्लेश पनि देखिएका छन्। अहिले धेरै चलचित्र हलमा रिलिज भइ पनि सकेका छन् । यसमा एउटा चलचित्रको निकै चर्चा भइरहेको छ, यो फिल्मको नाम सायरा हो ।

सिनेमाघरमा देखिएका बलिउड र हलिउडका ठूला फिल्मको तुलनामा यो फिल्मको बक्स अफिस सङ्कलनले आकाश छोएको छ । सन् २०२५ मा रिलिज भएका अधिकांश चलचित्रलाई पछि पार्दै यो चलचित्रले २ दिनमा नै ४५ करोड कमाएको छ ।

फिल्मको बारेमा कुरा गर्दा यो ४० देखि ६० करोडको बजेटमा बनेको फिल्म हो । सकनिल्कको रिपोर्ट अनुसार फिल्मले रिलिजको दुई दिनमै ४५ करोड कमाएको छ ।

यसको अर्थ फिल्मले रिलिज हुनेबित्तिकै बजेट नै सकिएको र अब चलचित्र नाफातर्फ अघि बढेको देख्न सकिन्छ ।

तर, यो फिल्मको नाम तपाईलाई अनौठो लाग्न सक्छ तर तपाईलाई थाहा छ यो फिल्मको नामको अर्थ के हो ? एक शब्दमा भन्नुपर्दा ‘एक तारा गन्दा’ नै सायरा भनिन्छ । तर भावनात्मक रूपमा यसको धेरै अर्थ हुन सक्छ।

फिल्म सायरामा नयाँ प्रतिभालाई मौका दिइएको छ । यस फिल्ममा एकातर्फ आहान पाण्डे मुख्य कलाकारको भूमिकामा छन् भने अर्कोतर्फ अनित पाण्डे मुख्य अभिनेत्रीको भूमिकामा छिन् । दुबैको यो रोमान्टिक जोडीलाई निकै रुचाइएको छ । यो फिल्मलाई मोहित सुरीले निर्देशन गरेका हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
    कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
    पाकिस्तानमा बाढी पहिरोमा परी २०० बढीको मृत्यु

    लोकप्रिय

    २०८२ साल असार ३२ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल साउन ०१ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन ३ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    साउनमा थप घट्यो बैंकको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?

    २०८२ साल साउन ०२ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    भारतीय उपराष्ट्रपतिले दिए पदवाट राजिनामा

    भारतमा बिकास गरियो मलेरिया बिरूद्दको खोप

    बंगलादेश बिमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या २७ पुग्यो, ७८ को उपचार जारी

    बलेरोको ठक्करबाट चितवनमा एक युवकको मृत्यु

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • भारतीय उपराष्ट्रपतिले दिए पदवाट राजिनामा
    • भारतमा बिकास गरियो मलेरिया बिरूद्दको खोप
    • बंगलादेश बिमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या २७ पुग्यो, ७८ को उपचार जारी
    • बलेरोको ठक्करबाट चितवनमा एक युवकको मृत्यु
    • २०८२ साउन ६ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.