• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०८ जेठ २०८३, शुक्रबार
०८ जेठ २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कामना सेवा विकास बैंकद्वारा ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ लाई शैक्षिक सामग्री वितरण
  • ७ घण्टा 

आगामी ३ दिन तातो लहरको उच्च प्रभाव : यी जिल्लाहरू सबैभन्दा बढी प्रभावित
  • ८ घण्टा 

सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने
  • ९ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • ९ घण्टा 

‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया
  • २३ घण्टा 

२०८३ जेठ ०९ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २४ घण्टा 

नेप्से परिसूचकमा आज १६.३८ अंकको वृद्धि
  • १ दिन 

नयाँ सार्वजनिक सवारी दर्तामा सरकारद्वारा रोक, विद्युतीय गाडी पनि अब दर्ता नहुने
  • १ दिन 

पाँचथरमा जिप दुर्घटना हुदाँ चालकको मृत्यु
  • १ दिन 

लोकप्रिय समाचार

  • १. हिरोको विशेष एक्सचेन्ज क्याम्प हुँदै, यस्ता छन् सुबिधा

  • २. नेप्से परिसूचकमा आज १६.३८ अंकको वृद्धि

  • ३. नयाँ ओमोडा इ५ प्रो नेपाल आउँदै

  • ४. चर्को गर्मीलाई मात दिन सीजीको ‘मेगा लन्च’ : ३९ मोडलको विशाल फ्यान पोर्टफोलियोसहित ७ नयाँ मोडलहरू एकैसाथ सार्वजनिक

  • ५. जेठ महिनामा अधिकांश बैंकको ब्याजदर सार्वजनिक, केही बैंकले घटाए र केहीले बढाए

  • ६. २०८३ जेठ ०८ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ७. भारतको उत्कृष्ट विद्युतीय स्कुटर ब्राण्ड एम्पीयर अब पोखरामा

  • ८. सीजी मोटर्सको मल्टी-ब्रान्ड ईभी शोकेस : भृकुटीमण्डपमा ‘महा मेला एक्सचेन्ज कार्निभल’ सुरु हुँदै, के-के छन् आर्कषण?

  • ९. २०८३ जेठ ०९ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • १०. विद्युतीय सवारीको मोटर क्षमता सम्बन्धमा नाइमाको ध्यानाकर्षण

वारः२ का निर्माताले ऋतिक रोशन र जुनिएर एनटिआरलाई दिए सरप्राइज

admin २०८२, श्रावण, ८

मुम्बई । दर्शकहरूले अब सबैभन्दा ठूलो बक्स अफिस युद्ध हेर्न तयार हुनुपर्छ। 

म्युजिकल रोमान्टिक ड्रामा फिल्म ‘सैयारा’ को क्रेजका बीच सायरा निर्माताले यो वर्षकै सबैभन्दा ठूलो फिल्म ‘वारः २’ का बारेमा एउटा सरप्राइज घोषणा गरेका छन्।

केही दिन अगाडि मात्रै मात्रै तपाईले स्पाइ थ्रिलर फिल्म ‘वार २’ को ट्रेलर हलमा रिलिज हुनुभन्दा तीन साता अघि नै रिलिज गर्ने थाहा पाउनु भएको थियो । तर, अब निर्माताले यो खबरको पुष्टि गर्दै वारको ट्रेलर २४ वा २५ जुलाइमा मध्य एक मितिमा रिलिज हुने बताएको छ । तर, निर्माताको यो घोषणासँगै ऋतिक रोशन र जूनियर एनटीआरका फ्यानहरूले निर्मातालाई ठूलो सल्लाह दिएका छन् ।

यशराज फिल्म्सले हालै आफ्नो आधिकारिक इन्स्टाग्राम खातामा वारः २ को बारेमा अपडेट साझा गरेको छ, जसले फ्यानहरूको जिज्ञासा दोब्बर बनाएको छ। जुनियर एनटीआर र ऋतिक रोशनको स्पाइ थ्रिलर फिल्मको नयाँ पोस्टर सेयर गर्दै उसले लेखेको छ, ‘बर्ष २०२५ मा भारतीय सिनेमाका दुई आइकनहरूले आफ्नो गौरवमय यात्राको २५ वर्ष पूरा गर्दैछन्, यशराज फिल्म्सले २५ जुलाईमा वारः २ को ट्रेलरको साथ यो जीवनकालको क्षण मनाउँदैछ। तपाईं क्यालेन्डरमा चिन्ह लगाउनुहोस् किनकि दुईवटा ठूला हीरोहरू टकराउन लागेका छन्।’ 

वारः २ हिन्दी बाहेक तेलुगु र तमिल भाषामा पनि रिलिज हुने निर्माताहरुले बताएका छन् । अयान मुखर्जीद्वारा निर्देशित वारः २ मा जुनियर एनटीआर र ऋतिक रोशनको जबरजस्त एक्शन रहने यो फिल्म बक्स अफिसमा भने रजनीकान्तको कुलीसँग भिड्नेछ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आगामी ३ दिन तातो लहरको उच्च प्रभाव : यी जिल्लाहरू सबैभन्दा बढी प्रभावित
सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने
यस्तो छ आजको मौसम पुर्वानुमान

ताजा

कामना सेवा विकास बैंकद्वारा ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ लाई शैक्षिक सामग्री वितरण

आगामी ३ दिन तातो लहरको उच्च प्रभाव : यी जिल्लाहरू सबैभन्दा बढी प्रभावित

सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने

यस्तो छ आजको मौसम पुर्वानुमान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.