• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष १४, २०८२
सोमबार, पुष १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

२०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निष्कासन गर्दै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • १०. २०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

शाहरूख खानको फिल्मा दशौं हजारको प्रतिक्षा, सुटिङ नसकिदैँ फ्यानको ब्यग्रता

मुम्बई । सन् २०२३ मा शाहरुख खानले धेरै समय फिल्ममा बिताए । पहिले ‘पठान’, त्यसपछि ‘जवान’ र अन्त्यमा ‘डंकी’ ले बक्स अफिसमा धेरै नै राम्रो कमाई गर्न सफल भयो । अहिले पनि उनी त्यही फिल्मबाट चर्चामा रहेका छन् ।

तर, हाल अभिनेता अर्को नयाँ फिल्म ‘किङ्ग’ मा काम गरिरहेका छन् । उनकी छोरी सुहानाको पनि यो ठूलो फिल्म हो किनभने यससँगै उनले ठुलो पर्दामा पितासँगै डेब्यु गर्न लागेकी छिन् । फिल्मलाई सिद्धार्थ आनन्दले निर्माण गर्दैछन र टोलीले छायांकन सुरु गरिसकेको छ । यो फिल्ममा धेरै ठूला स्टारहरु देखिने छन् । 

तर, किङ्ग आउनु भन्दा अघि नै धेरै मानिसले यसमा चासो देखाएका छन्, कुनै आधिकारिक घोषणा बिना बुक माई शोमा शोमा शाहरूखका फ्यानहरूको चासो बढेको हो ।

वास्तवमा यो वर्ष शाहरुख खानको कुनै पनि फिल्म रिलिज हुने छैनन । अहिलेका लागि किङ्गले पनि २०२६ साल कुर्नु पर्नेछ किनभने फिल्मको काम पूरा हुन समय लाग्ने छ । तर बुक माई शोमा महिनौं अघि ‘किंग’ले रेकर्ड बनाएको छ । जसले बक्स अफिसमा शाहरुखले कहर मच्चाउन लागेको देखिएको छ।

शाहरुख खानको पूरा ध्यान किङ्गमा छ । उनी फेरि पठान जस्तै कमब्याक गर्न तयार छन् । वास्तवमा, बुक माई शोमा किङ्गको बारेमा ठूलो चर्चा परिचर्चा भइरहेको छ ।

यो फिल्ममा १० हजारभन्दा बढीले चासो राखेका छन्, ‘आइएम इन्ट्रेस्टेड’ बटनमा क्लिक गर्नेहरूले । तर, यो आँकडा एक दिनमै पूरा भएको छ । बुक माई शोमा एकै दिन १० हजारले किंगप्रति चासो देखाएका हुुन । अब जब फिल्म रिलिज हुन्छ, एक स्वचालित सूचना यी मानिसहरूमा पुग्दछ।

किङ्गको कुनै पोस्टर आएको छैन, न त फिल्मका बारेमा कुनै आधिकारिक घोषणा नै गरिएको छ। फिल्ममा काम भइरहेको छ भन्ने सबैलाई थाहा छ । तर अहिले नै यो फिल्मले रेकर्ड बनाउन र तोड्न थालेका छन्। तर, १० हजारको यो सङ्ख्या निरन्तर बढीरहेको छ । कमेन्ट गर्दा सामाजिक सञ्जालमा मानिसहरूले लेख्छन्– किङ्ग राम्रो अवस्थामा छन् । उनी बलिउडका राजा हुन् अब राजा आउँदैछन् ।

वास्तवमा शाहरुख खानको ‘किंग’ अहिले मल्टीस्टारर फिल्म बनेको छ । जसमा शाहरुख खान र सुहाना बाहेक अभिषेक बच्चन खलनायकको भुमिकामा रहेका छन् । योसँगै ज्याकी श्राफ, जयदीप अहलावत, अरशद वारसी, अनिल कपूर, रानी मुखर्जी, दीपिका पादुकोण, राघव जुयाल र सौरभ शुक्ला पनि काम गरिरहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक
    ‘तरङ्ग’ मार्फत ठूलो पर्दामा डेब्यू गर्दै बरुण अधिकारी
    ‘अभिमन्यु’ आजबाट हलमा, दर्शकले मन पराउनेमा निर्माण टिम ढुक्क

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा
    • २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    • जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    • चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.