• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, साउन २२, २०८२
बुधबार, साउन २२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

फोटोन टोटल केयरद्वारा मेगा मनसुन सर्भिस क्याम्प छिट्टै सुरू हुँदै

एनसेल बन्यो भोल्टे रोमिङ सेवा सुरु गर्ने पहिलो नेपाली टेलिकम कम्पनी

भृकुटीमण्डपमा शुरु भयो नाइमा नेपाल मोबिलिटी एक्स्पो

एनएमबि बैंकद्वारा प्रहरीलाई उद्दार सामग्री हस्तान्तर

२०८२ श्रावण २२ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

बीवाईडीले लन्च गर्यो अल-न्यु बीवाईडी एट्टो १ : विश्व स्तरीय प्रविधि सहितको नेपालको बहुप्रतिक्षित ईभी

पृथ्वीबाट ५९ फिट मुनी तामा र सुनको ठूलो भण्डार, कहाँ छ त यो खानी ?

गोगोरो स्कुटर अब झनै मुल्यवान : नेपालमा पहिलो पटक बाइब्याक कार्यक्रम सुरु

नबिल इन्भेष्टमेण्टको दोस्रो खुलामुखी योजना ‘एनआई ३१’ साउन ३० गतेदेखि निष्कासन

लोकप्रिय समाचार

  • १. अगस्त महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. नेपालमा उड्ने कार आउँदै, नाडामा प्रदर्शन हुने

  • ३. २०८२ श्रावण २० गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. नेपाली महिला फुटबल टोली आज भुटानसँग भिडदैँ

  • ५. इरानसँग सबन्ध राखेको भन्दै ट्रम्पले लगाए ६ भारतीय कम्पनिमाथी प्रतिबन्ध

  • ६. २०८२ साउन १९ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. बीवाईडीले लन्च गर्यो अल-न्यु बीवाईडी एट्टो १ : विश्व स्तरीय प्रविधि सहितको नेपालको बहुप्रतिक्षित ईभी

  • ८. गोगोरो स्कुटर अब झनै मुल्यवान : नेपालमा पहिलो पटक बाइब्याक कार्यक्रम सुरु

  • ९. अटेमन स्रामाज्य देख्ने एक मात्र टर्किस महिलाको १३१ बर्षमा मृत्यु

  • १०. पृथ्वीबाट ५९ फिट मुनी तामा र सुनको ठूलो भण्डार, कहाँ छ त यो खानी ?

सलमानको एक फिल्म बन्न २० वर्ष लाग्यो, बक्स अफिसमा सुपरफ्लप

मुम्बई । यतिबेला सलमान खान आफ्नो आगामी फिल्मलाई लिएर चर्चामा छन् । गलवानको युद्धमा सुपरस्टार सिपाहीको भूमिकामा देखिने छन् । उनका फ्यानहरु उनको यो फिल्मको प्रतिक्षामा छन् । भाइजानको अघिल्लो फिल्म सिकन्दर बक्स अफिसमा नराम्रोसँग फ्लप भएकाे थियाे ।

अहिले सलमान आफ्नो अर्को फिल्मका लागि कडा मेहनत गरिरहेका छन् । तर आज हामी तपाईलाई सुपरस्टारको त्यो फिल्मको बारेमा बताउनेछौँ, जुन बन्न २० वर्ष लागेकाे थियाे तर  रिलिजपछि बक्स अफिसमा नराम्रोसँग फ्लप भयो ।

सलमान खानका फिल्महरु बारे भनिन्छ कि बक्स अफिसमा फ्लप भएपनि उनीहरु १०० करोड क्लबमा सामेल हुन्छन् । १५ वर्षअघि सलमानको एउटा फिल्म रिलिज भएको थियो । जसमा उनले नयाँ अभिनेत्रीलाई लन्च गरेका थिए तर सिनेमा हलमा रिलिज भए पछि दर्शकले खासै रुचाएनन् । नायिकाले आफ्नो पहिलो फिल्म फ्लप दिने नाम पनि पाएकी छिन् ।

हामी सन् २०१० मा रिलिज भएको सलमान खानको फिल्म ‘वीर’को कुरा गर्दैछौं। यस फिल्म मार्फत सुपरस्टारले जरिन खानलाई लन्च गरेका थिए, जो कट्रिना कैफको जस्तो देखिन्छिन् । यो फिल्ममा अरु पनि धेरै स्टार थिए र सलमानले यो फिल्मबाट धेरै अपेक्षा गरेका थिए ।

यस फिल्ममा जरिनलाई देखेर मानिसहरूले उनलाई कट्रिनाको बडी फाेटाेकपी मानेका थिए। तर यो फिल्म बक्स अफिसमा फ्लप भयो । बलिउड बाहेक जरीनले पञ्जाबी, तेलुगु र तमिल फिल्ममा पनि काम गरिसकेकी छिन् ।

आईएमडीबीका अनुसार सलमानले फिल्म बन्नुभन्दा २० वर्षअघि वीरको स्क्रिप्ट लेखेका थिए । तर जब यो फिल्म बनेको थियो, बजेट पनि पूरा निकाल्न पनि सकेन । यो फिल्म बनाउन निर्माताले ६३ करोड रुपैयाँ खर्च गरेका थिए । तर, फिल्मले ४६ करोड मात्रै व्यापार गरेको थियो ।

यस फिल्ममा सलमान खान बाहेक सोहेल खान, मिथुन चक्रवर्ती र ज्याकी श्राफ महत्वपूर्ण भूमिकामा देखिएका थिए । यति मात्र होइन, फिल्ममा सलमानको दोहोरो भूमिका थियो । अन्तमा, जब उनको चरित्रको मृत्यु हुन्छ, उनी फेरि छोराको भूमिकामा देखिएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ३४ करोडमा बनेको सायराले ३०० करोड कमाउँदा सुपरस्टारको फिल्म भयाे फ्लप
    श्रीकृष्ण र शान्तारानीको नखरामा जुना, रविन र सरिताको रोमान्स
    ‘महावतार नरसिंहा’ सुपरहिट भए पछि निर्माताले बनाउने भए बिष्णुका दशैं अवतारका फिल्म

    लोकप्रिय

    अगस्त महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    नेपालमा उड्ने कार आउँदै, नाडामा प्रदर्शन हुने

    २०८२ श्रावण २० गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    नेपाली महिला फुटबल टोली आज भुटानसँग भिडदैँ

    इरानसँग सबन्ध राखेको भन्दै ट्रम्पले लगाए ६ भारतीय कम्पनिमाथी प्रतिबन्ध

    ताजा

    फोटोन टोटल केयरद्वारा मेगा मनसुन सर्भिस क्याम्प छिट्टै सुरू हुँदै

    एनसेल बन्यो भोल्टे रोमिङ सेवा सुरु गर्ने पहिलो नेपाली टेलिकम कम्पनी

    भृकुटीमण्डपमा शुरु भयो नाइमा नेपाल मोबिलिटी एक्स्पो

    एनएमबि बैंकद्वारा प्रहरीलाई उद्दार सामग्री हस्तान्तर

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • फोटोन टोटल केयरद्वारा मेगा मनसुन सर्भिस क्याम्प छिट्टै सुरू हुँदै
    • एनसेल बन्यो भोल्टे रोमिङ सेवा सुरु गर्ने पहिलो नेपाली टेलिकम कम्पनी
    • भृकुटीमण्डपमा शुरु भयो नाइमा नेपाल मोबिलिटी एक्स्पो
    • एनएमबि बैंकद्वारा प्रहरीलाई उद्दार सामग्री हस्तान्तर
    • २०८२ श्रावण २२ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.